Trending
एसजेभीएन नेतृत्वद्वारा अरुण ३ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण World News
Ekantipur • 1w ago

एसजेभीएन नेतृत्वद्वारा अरुण ३ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ताको नेतृत्वमा निर्देशक (वित्त) पार्थजित दे र निर्देशक (आयोजना) राजेशकुमार चन्देलसहितको टोलीले मंगलबार संखुवासभा पुगेर आयोजनाको भौतिक प्रगति र प्राविधिक तत्परताबारे जानकारी लिएको हो ।

Build #2612