Trending
अम्पायर रहमानको त्रुटि शृङ्खला: एउटै खेलमा डीआरएसले उल्ट्यायो चार निर्णय Sports
Nagarik News • 2w ago

अम्पायर रहमानको त्रुटि शृङ्खला: एउटै खेलमा डीआरएसले उल्ट्यायो चार निर्णय

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबिच जारी खेल दौरान अन-फिल्ड अम्पायरको त्रुटिपूर्ण निर्णय आउने क्रम रोकिएको छैन। बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका चारवटा निर्णय ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।

Build #2612