एआई क्षेत्रमा अर्बौँ डलरको लगानी : मुनाफाको अनिश्चितताले विश्व बजारमा जोखिम बढाउन सक्ने
• एआई कम्पनी एन्थ्रोपिकले आईपीओका लागि कागजात पेस गरेपछि विश्व शेयर बजारमा उत्साह बढेको छ, तर कम्पनीको घाटा र जोखिमका बारेमा चिन्ता कायम छ। • मेटाले एआई पूर्वाधार विस्तारका लागि ९५ अर्ब अमेरिकी डलर…