दुई समूहको समानान्तर गतिविधिले निलम्बनमा पर्यो एनप्याब्सन
१३ कात्तिक, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) दुई वटा समूहको समानान्तर गतिविधिले निलम्बनमा परेको छ । गीता राणा समूहले यही कात्तिक १४ र १५ गते चितवनमा विशेष विधान महाधिवेशनको आयोजना गर्दै …