हराएको त्यो चाडबाडको रौनक!
घर बरु नजिक-नजिक बन्न थाले, सम्बन्धको दूरी भने बढ्दै छ। धन्न सामाजिक सञ्जाल छ र टीका लगाउन सबै कुराको बन्दोबस्त गरिन्छ। राम्ररी तयार भइन्छ र एंगल एंगलबाट फोटो भिडियो खिचेर पोस्टाइन्छ। यदि सामाजिक सञ्जाल नभएका भए दसैँतिहार जस्ता चाड लोप भएर जान्थे कि भन्ने डर पनि लाग्छ कता कता।
4
Read