Trending
नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता सहमति Politics & Governance
Ekantipur • 1w ago

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता सहमति

सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।

विप्लवबाट अलग भएको उमा नेतृत्वको नेकपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुने Politics & Governance
Nagarik News • 1w ago

विप्लवबाट अलग भएको उमा नेतृत्वको नेकपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुने

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुई पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने तयारी गरिएको छ।

Build #2612