१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह
१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह यसअघि २०८१ कात्तिकमा १६ सय ८ विन्दुमा रहेको बैंकिङ उपसमूहले गत १२ कात्तिकमा यो तह भेटेको थियो । तर, त्यहाँ अडिन सकेन र केही ओरालो लागेको छ । बुधबार बजा...
१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह यसअघि २०८१ कात्तिकमा १६ सय ८ विन्दुमा रहेको बैंकिङ उपसमूहले गत १२ कात्तिकमा यो तह भेटेको थियो । तर, त्यहाँ अडिन सकेन र केही ओरालो लागेको छ । बुधबार बजा...
यसअघि २०८१ कात्तिकमा १६ सय ८ विन्दुमा रहेको बैंकिङ उपसमूहले गत १२ कात्तिकमा यो तह भेटेको थियो । तर, त्यहाँ अडिन सकेन र केही ओरालो लागेको छ । बुधबार बजार बन्द हुादा बैंकिङ उपसमूह १३ अंकले घटेर १५८८ विन्दुमा आएको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले यस दिन पनि सोही लयलाई कायम राखेको हो।