कान्ति तालको बिजोग : १० करोडको लगानी बालुवामा पानी
बाँके, कात्तिक २८ गते । नेपालगन्ज उपमहानगरपालिकाले करिब १० करोड रुपियाँ खर्च गरेर पर्यटकीय गन्तव्यका रूपमा निर्माण गरेको कान्ति ताल अहिले जीर्ण र अस्तव्यस्त बन्दै गएको छ । उपमहानगरपालिकाले नगरवासी...