खाडीको ढोका साँघुरिँदै, देशभित्र रोजगारी खुम्चिँदै
अमेरिका–इजरायल र इरानबीचको युद्धपछि नयाा श्रम स्वीकृति लिएर खाडी जानेको संख्या आधाभन्दा बढीले घटेको छ ।बेतलबी बिदामा फर्किएका र विदेश जान नसकेका युवालाई थेग्ने क्षमता स्वदेशी श्रम बजारसँग छैन ।
अमेरिका–इजरायल र इरानबीचको युद्धपछि नयाा श्रम स्वीकृति लिएर खाडी जानेको संख्या आधाभन्दा बढीले घटेको छ ।बेतलबी बिदामा फर्किएका र विदेश जान नसकेका युवालाई थेग्ने क्षमता स्वदेशी श्रम बजारसँग छैन ।
काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला इरानले अमेरिकासमक्ष सात सर्तसहितको नयाँ प्रस्ताव पठाएको छ । कतारमार्फत अमेरिकासम्म पुर्याइएको प्रस्तावमा इरानले ...
काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि बढ्दै गएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सेनाका वरिष्ठ कमान्डरहरूलाई कुनै पनि सुरक्षा चुनौतीको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन् । ...
अमेरिका र इरानबीच युद्धको खतरा बढिरहेका बेला कतारले दुवै देशलाई फेरि वार्तामा बसाउने प्रयास थालेको छ।
अमेरिका र इरानबीच तनाव बढिरहेका बेला दुवै देशका उच्च अधिकारीहरूले आफ्नो अडान थप कडा बनाएका छन् । अमेरिकी विदेशमन्त्री मार्को...