वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
काठमाडौं — मानिसको आयु लम्ब्याउन सक्ने औषधिको खोजीमा वैज्ञानिकहरूले नयाँ सङ्केत फेला पारेका छन्। तौल घटाउन र मधुमेह नियन्त्रण गर्न प्रयोग गरिने सेमाग्लुटाइड नामक औषधिले वृद्ध मुसाको आयु लम्ब्याउनुक...
6
Read