Trending
राहुल यादव भन्छन्, ‘आत्मविश्वास बढिरहेको छ’ Sports
Ekantipur • 2w ago

राहुल यादव भन्छन्, ‘आत्मविश्वास बढिरहेको छ’

फास्ट बलर राहुलले आफ्नो अनुभव सुनाउँदै भने, ‘मलाई राम्रो लागिरहेको छ । टिममा सबैभन्दा कान्छो खेलाडी म नै हुँ, धेरै सिक्ने अवसर पाइरहेको छुँ । एकदमै राम्रो भइरहेको छ । पहिलो खेलमा म निकै आत्तिएको थिएँ, अहिले भने आत्मविश्वास बढेको छ ।’

Build #2612