आउनू तिमी कुनै दिन
कविता आउनू तिमी कुनै दिन रहरका इन्द्रेणी लिएर आउनू म सपनाका जुनतारा लिएर आउँला अनि मिलेर हामी अनुभूतिका बेग्लै आकाश बनाउँला त्यसमा आशा र उमङ्गका सितारा जडौंला दुःखका काला बादलहरू पन्छाउला तर...
4
Read