नेपालमा आइआइटी क्याम्पस स्थापना गर्ने भारतीय प्रधानमन्त्रीको घोषणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारतको विख्यात इण्डियन इन्सटिच्युट अफ टेक्नोलोजी (आइआइटी) को अफशोर क्याम्पस स्थापना गर्ने घोषणा गरेका छन्।
6
Read