सयपत्री बेचेर १० लाख कमाउने लक्ष्य
तनहुँ।तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा १० लाख रुपैंयाँ मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन्। सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले ग...
4
Read