आबाट आमा-२ : आँसुको व्यापार, भावनाको अतिरञ्जना
आमालाई आँसुको आहालमा डुबाएर, निरीह र कमजोर चित्रण गर्दै ‘महान्’ बनाउने नेपाली न्यारेटिभको म्याद अब गुज्रिसकेको छ । आमालाई महान बनाउनका लागि जे-जे अस्त्र प्रयोग गर्ने गरिन्छ, ती अस्त्र महिलालाई कमजोर बनाउने दृष्टिकोण हुन् ।
4
Read