Trending
पाँच सय वर्ष पुरानो कार्तिके नाच चित्लाङमा सुरु World News
Ekantipur • 2w ago

पाँच सय वर्ष पुरानो कार्तिके नाच चित्लाङमा सुरु

कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि अर्थात सोमबारबाट लगातार तीन दिन सञ्चालन हुने कार्तिके नाचमा यसपटक कृष्ण, अनिरुद्ध, उषा, चित्रलेखा र वाणासुरसँग सम्बन्धित पौराणिक कथा माझगाउको डबलीमा प्रस्तुत गरिएको छ ।

Build #2612