Trending
संसारका ४ अनौठा होटल, के छ यिनमा खास? National (Nepal)
Setopati • 2w ago

संसारका ४ अनौठा होटल, के छ यिनमा खास?

कल्पना गर्नुहोस्, तपाईं सुतिरहेको बेला टाउकोमाथि आकाश होइन, समुद्र छ र वरिपरि माछा पौडिरहेका छन्। कतै चट्टानभित्रको कोठा छ, कतै भित्तै नभएको भिल्ला त कतै बरफको ओछ्यान। संसारका यी अनौठा होटल कहाँ छन्?

Build #2612