Trending
इनम सापकोटा अडिओबारे छलफल गर्न राज्य व्यवस्था समिति बैठक बोलाउन नेकपा र राप्रपा सांसदको माग Politics & Governance
Setopati • 1w ago

इनम सापकोटा अडिओबारे छलफल गर्न राज्य व्यवस्था समिति बैठक बोलाउन नेकपा र राप्रपा सांसदको माग

इनम सापकोटा अडिओबारे छलफल गर्न प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक राख्न माग गरेका छन्।

Build #2612