Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3517 Indexed in Feed
Read Count 25486 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

617 stories
स्टिनक्याम्पको शतकमा नामिबियाले अमेरिकालाई हरायो World News
World News
4w ago

स्टिनक्याम्पको शतकमा नामिबियाले अमेरिकालाई हरायो

लरेन स्टिनक्याम्पको शतक र कप्तान गेर्हार्ड इरास्मसको उत्कृष्ट ब्याटिङमा नामिबियाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।

#विश्वकप #नामिबिया #स्टिनक्याम्प
इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पले भने : दुवै देशले धेरै गुमाउनेछन् World News
World News
1mo ago

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पले भने : दुवै देशले धेरै गुमाउनेछन्

ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन्।

#गरिरहे #इरान #रुस
शशांक भन्छन्: गगन सोझा छन्, विश्व चतुर हुन् World News
World News
1mo ago

शशांक भन्छन्: गगन सोझा छन्, विश्व चतुर हुन्

दुवै नेताका सबल र दुर्बल पक्ष केलाउँदै डा. कोइरालाले भने, ‘विश्व मान्छे एकदमै सार्प छन्, खुराफाती पनि हुन्। हुन त म विश्वलाई धेरै सम्मान गर्छु, तर उनी राजनीति गर्न एकदमै पर्फेक्ट मान्छे हुन्।’

#कोइराला #मान्छे #एकद
किन आक्रामक बन्दैछन् खगेन्द्र सुनार ? World News
World News
2mo ago

किन आक्रामक बन्दैछन् खगेन्द्र सुनार ?

आक्रामकता तथ्यसँग जोडियो भने त्यसले संसद्लाई जीवन्त बनाउँछ। निर्ममता प्रमाणमा आधारित भयो भने भ्रष्टाचारविरुद्धको अभियान बलियो हुन्छ।

#शैली #सुनार #आक्रामक
‘अटिजम र छोरीको शिक्षामाथिको कष्टलाई पर्दामा उतारेका छौं’ World News
World News
4mo ago

‘अटिजम र छोरीको शिक्षामाथिको कष्टलाई पर्दामा उतारेका छौं’

दुई दशक अगाडी प्रदर्शनमा आएको भोला रिजालको निर्देशनमा रहेको चलचित्र गौंथली पुनः नयाँ कथा तथा कलाकार लिएर तिनै निर्देशकको छोरा कपिल रिजाल लिएर आउने भएका छन्। उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा सिम्रन खड्का र अरुण क्षेत्रीको रहेको छ।

#चलचित्र #रिजाल #भूमिका
← Previous Page 52 of 52
Build #2612