Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3327 Indexed in Feed
Read Count 20046 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

589 stories
तीन वर्षको युद्धपछि इजरायलमा चुनाव : मतदानले तोड्यो दशकौं पुरानो रेकर्ड World News
World News
2w ago

तीन वर्षको युद्धपछि इजरायलमा चुनाव : मतदानले तोड्यो दशकौं पुरानो रेकर्ड

देशभर मतदान जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीले मतदानको समय बढाउन केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको छ।

#मतदान #चुनाव #केन्द्रीय
लुम्बिनी कोषको नियुक्तिबारे प्रश्न उठाउने नागरिकमाथि धरपकड भएकोमा पौडेलको आपत्ति World News
World News
2w ago

लुम्बिनी कोषको नियुक्तिबारे प्रश्न उठाउने नागरिकमाथि धरपकड भएकोमा पौडेलको आपत्ति

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिबारे प्रश्न उठाउने नागरिकमाथि सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन्।

#लुम्बिनी #पौडेल #कोष
१३ हजार फिटको स्काइडाइभिङ अब बाह्रै महिना World News
World News
2w ago

१३ हजार फिटको स्काइडाइभिङ अब बाह्रै महिना

तेह्र हजार फिटमाथि उडिरहेको हेलिकप्टरबाट ५० सेकेन्डको ‘फ्रि-फल’ र त्यसपछि प्यारासुटको सहायताले हिमाल नियाल्दै गरिने अवतरण।

#स्काइडाइभिङ #तेह्र #फिटमाथि
विश्वका धनी ०.१ प्रतिशतले गर्ने कार्बन उत्सर्जनको हिस्सा ५० प्रतिशत गरिबको भन्दा बढी World News
World News
2w ago

विश्वका धनी ०.१ प्रतिशतले गर्ने कार्बन उत्सर्जनको हिस्सा ५० प्रतिशत गरिबको भन्दा बढी

सबैभन्दा धनी १ प्रतिशत जनसङ्ख्याले गर्ने उत्सर्जनले बाढी, डढेलो, खडेरी र खाद्य सङ्कटजस्ता जलवायुसम्बन्धी विपद्लाई थप बारम्बार र गम्भीर बनाउन योगदान गरिरहेको छ।

#जलवायु #धनी #उत्सर्जन
नाइजेरियामा हिं’सात्मक आक्रमणमा ६२ जनाको मृ’त्यु World News
World News
2w ago

नाइजेरियामा हिं’सात्मक आक्रमणमा ६२ जनाको मृ’त्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ।

#आक्रमण #नाइजेरिया #निकाय
सुडानमा ड्रोन हमलामा २१ जनाको मृ’त्यु, ४० घाइते World News
World News
2w ago

सुडानमा ड्रोन हमलामा २१ जनाको मृ’त्यु, ४० घाइते

सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।

#न्याला #ड्रोन #सुडान
अभिषेकको विष्फोटक शतकमा भारतको सानदार जित, न्युजिल्यान्ड ६ विकेटले पराजित World News
World News
2w ago

अभिषेकको विष्फोटक शतकमा भारतको सानदार जित, न्युजिल्यान्ड ६ विकेटले पराजित

ओपनर अभिषेक शर्माको विष्फोटक शतकको मद्दतले भारतले तेस्रो टी-२० खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।

#अभिषेक #भारत #विकेट
न्युजिल्यान्डविरुद्ध अभिषेक र वैभवको विष्फोटक ब्याटिङ, ७ ओभरमै १३३ रन World News
World News
2w ago

न्युजिल्यान्डविरुद्ध अभिषेक र वैभवको विष्फोटक ब्याटिङ, ७ ओभरमै १३३ रन

ओपनर अभिषेक शर्मा र वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले न्युजिल्यान्डविरुद्धको तेस्रो टी-२० खेलमा भारत जिततर्फ अग्रसर भएको छ।

#अभिषेक #वैभव #भारत
किन बनाउँदैछ दुबईले सुनको सडक ? World News
World News
2w ago

किन बनाउँदैछ दुबईले सुनको सडक ?

दुबईको उद्देश्य सडकमा सुन छर्नु मात्र होइन, सुनको व्यापार, पर्यटन र आफ्नो विश्वव्यापी प्रतिष्ठालाई एउटै परियोजनामार्फत अझ उचाइमा पुर्‍याउनु हो।

#सुन #दुबई #पर्यटन
Build #2612