Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3206 Indexed in Feed
Read Count 16090 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 3 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

338 stories
हुसेन र युनिश  चम्किँदा कर्णालीको रोमाञ्चक जित, जनकपुर १९ रनले पराजित Sports
Sports
2w ago

हुसेन र युनिश चम्किँदा कर्णालीको रोमाञ्चक जित, जनकपुर १९ रनले पराजित

बलरहरूको अनुशासित र घातक प्रदर्शनको मद्दतले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित दर्ता गरेको छ। कर्णालीले प्रस्तुत गरेको १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
१० ओभर: जनकपुर ६४ रनमै ५ विकेट गुमाएर संकटमा Sports
Sports
2w ago

१० ओभर: जनकपुर ६४ रनमै ५ विकेट गुमाएर संकटमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा हुसेन तलत चम्किँदा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि चर्को दबाब सिर्जना गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
जनकपुर र कर्णालीबीचको खेल हेर्न त्रिवि मैदान पुगिन् मन्त्री बादी Sports
Sports
2w ago

जनकपुर र कर्णालीबीचको खेल हेर्न त्रिवि मैदान पुगिन् मन्त्री बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेल प्रत्यक्ष अवलोकन गरेकी छन्।

#एनपीएल #प्रिमियर-लिग #मैदान
सोमपाल चम्किँदा दबाबमा जनकपुर, पावरप्लेमा २ विकेट गुमाएर ३५ रन Sports
Sports
2w ago

सोमपाल चम्किँदा दबाबमा जनकपुर, पावरप्लेमा २ विकेट गुमाएर ३५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले पावरप्लेमा कमजोर सुरुवात गरेको छ। जनकपुरले ६.२ ओभरमा २ विकेट गुमाएर मात्र ३५ रन जोडेको छ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
एउटा ‘मीम’ माथिको टिप्पणी महँगो परेपछि एमबाप्पेले चीनसँग मागे माफी Sports
Sports
2w ago

एउटा ‘मीम’ माथिको टिप्पणी महँगो परेपछि एमबाप्पेले चीनसँग मागे माफी

२७ वर्षीय एमबाप्पेले मंगलबार सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै आफ्नो टिप्पणीले चीन र विश्वभरका चिनियाँ समुदायका मानिसलाई दुःख पुगेको स्वीकार गरेका छन्।

#चीन #टिप्पणी #एमबाप्पे
त्रिवि मैदानमा पूर्व पाकिस्तानी स्टार शोएब अख्तर Sports
Sports
2w ago

त्रिवि मैदानमा पूर्व पाकिस्तानी स्टार शोएब अख्तर

विश्व क्रिकेट इतिहासकै सर्वाधिक तीव्र गतिका पूर्व पाकिस्तानी बलर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्।

#क्रिकेट #मैदान #अख्तर
एनपीएलः कर्णालीले दियो जनकपुरलाई १३३ रनको मध्यम लक्ष्य Sports
Sports
2w ago

एनपीएलः कर्णालीले दियो जनकपुरलाई १३३ रनको मध्यम लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्स् सामु १३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल! Sports
Sports
2w ago

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल!

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको पहिलो खेलमा शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

#एनपीएल #चाँदी #एक्स्ट्रिम
राहुल यादव चम्किँदा कर्णाली याक्स दबाबमा, ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन Sports
Sports
2w ago

राहुल यादव चम्किँदा कर्णाली याक्स दबाबमा, ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले ८.१ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
कमल ऐरी चम्किँदा विराटनगरको नाटकीय पतन, चितवन राइनोज रोमाञ्चक ८ रनले विजयी Sports
Sports
2w ago

कमल ऐरी चम्किँदा विराटनगरको नाटकीय पतन, चितवन राइनोज रोमाञ्चक ८ रनले विजयी

कमल ऐरीको घातक बलिङसामु विराटनगर किंग्सको नाटकीय ब्याटिङ पतन भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले ८ रनको रोमाञ्चक जित हात पारेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
आन्द्रे रसेलको आक्रामक इनिङ्सपछि खेल रोमाञ्चक मोडमा Sports
Sports
2w ago

आन्द्रे रसेलको आक्रामक इनिङ्सपछि खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा आन्द्रे रसेलको विष्फोटक ब्याटिङसँगै चितवन राइनोजविरुद्ध विराटनगर किंग्स जितको नजिक पुगेको छ। १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले १५.५ ओभरमा ५ विकेट गुमाएर १३२ रन जोडेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
अभिषेक शर्माको विष्फोटक ब्याटिङ, ३५ बलमै पुरा गरे शतक Sports
Sports
2w ago

अभिषेक शर्माको विष्फोटक ब्याटिङ, ३५ बलमै पुरा गरे शतक

ओपनर अभिषेक शर्माको ३५ बलको विष्फोटक शतकको मद्दतले भारत न्युजिल्यान्डविरुद्धको तेस्रो टी-२० खेलमा जितको औपचारिकता नजिक पुगेको छ।

#बलमा #अभिषेक #शर्मा
Build #2612