Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3258 Indexed in Feed
Read Count 17609 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

737 stories
समाचारको स्रोत खोज्दै समाचार कक्षमै प्रहरी: यो प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता नभएको प्रष्टीकरण Politics & Governance
Politics & Governance
2w ago

समाचारको स्रोत खोज्दै समाचार कक्षमै प्रहरी: यो प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता नभएको प्रष्टीकरण

पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रका जानकारले आपत्ति जनाएका छन् ।

#पत्रकार #कक्ष #स्रोत
रविलाई रक्षा बमले भनिन् : तपाईंको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ Politics & Governance
Politics & Governance
2w ago

रविलाई रक्षा बमले भनिन् : तपाईंको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ

जेनजी अभियन्ता रक्षा बमले रास्वपाले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको बताएकी छिन्।

#छिन् #पञ्चायती #गन्ध
जेनजी अभियन्ता हमाल भन्छन्: कलम तर्साएर सत्य कैद गर्न सकिँदैन Politics & Governance
Politics & Governance
2w ago

जेनजी अभियन्ता हमाल भन्छन्: कलम तर्साएर सत्य कैद गर्न सकिँदैन

जेनजी अभियन्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

#हमाल #जेनजी #अभियन्ता
कार्तिक २५ गतेलाई भाषा दिवस मनाउने कोशी सरकारको निर्णय Politics & Governance
Politics & Governance
2w ago

कार्तिक २५ गतेलाई भाषा दिवस मनाउने कोशी सरकारको निर्णय

कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले कार्तिक २५ गतेलाई भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

#भाषा #कोशी #दिवस
काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा Politics & Governance
Politics & Governance
2w ago

काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं महानगरपालिका–४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।

#काठमाडौं-महानगर #जग्गा #नाम
नयाँ सरकार गठनपछि १२० फर्म तथा कम्पनी कालोसूचीमा Politics & Governance
Politics & Governance
2w ago

नयाँ सरकार गठनपछि १२० फर्म तथा कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।

#खरिद #फर्म #कालोसूची
काठमाडौंको ३०२ रोपनी जग्गा सरकारको नाममा Politics & Governance
Politics & Governance
2w ago

काठमाडौंको ३०२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं महानगरपालिकातो ७ वटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो।

#काठमाडौं-महानगर #जग्गा #नाम
कमल थापा भन्छन्: अब नेपालमा राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक Politics & Governance
Politics & Governance
2w ago

कमल थापा भन्छन्: अब नेपालमा राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने राजनीतिक प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।

#थापा #शक्तिहरू #कमल
देउवा समूहको समानान्तर महाधिवेशन पनि खुलामञ्चमै Politics & Governance
Politics & Governance
2w ago

देउवा समूहको समानान्तर महाधिवेशन पनि खुलामञ्चमै

महाधिवेशनका लागि काठमाडौं महानगरपालिकासँग खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति लिइएको जनाइएको छ।

#काठमाडौं-महानगर #महाधिवेशन #खुलामञ्च
मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच भेट Politics & Governance
Politics & Governance
2w ago

मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच भेट

मन्त्री पोखरेलले नेपालको समग्र विकास, विशेषगरी शिक्षा क्षेत्रमा अमेरिकाले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताए।

#पोखरेल #कार्यवाहक #भेट
प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय

भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्रालयले दुवै देशलाई अनुकूल हुने समयमा भ्रमण हुने गरी आवश्यक तयारी अघि बढाइएको जनाएको छ।

#भ्रमण #मिति #तयारी
निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्‍यो एन–प्याब्सनलाई निलम्बन Politics & Governance
Politics & Governance
2w ago

निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्‍यो एन–प्याब्सनलाई निलम्बन

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ।

#प्याब्सन #निलम्बन #पालना
Build #2612