Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3177 Indexed in Feed
Read Count 14917 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

411 stories
विराटनगरकाे काव्य उद्यानमा गुञ्जियाे कविता National (Nepal)
National (Nepal)
1w ago

विराटनगरकाे काव्य उद्यानमा गुञ्जियाे कविता

काव्य उद्यान नेपाल विराटनगरले विविध साहित्यिक कार्यक्रमकाे साथ दोस्रो मासिक साहित्यिक शृङ्खला सम्पन्न गरेकाे छ।

#काव्य #उद्यान #विराटनगर
काठमाडौं प्रहरीको 'सर्च एण्ड स्वीप अपरेसन' : ८२ फरारसहित ६४० जना नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

काठमाडौं प्रहरीको 'सर्च एण्ड स्वीप अपरेसन' : ८२ फरारसहित ६४० जना नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले एक साताको अवधिमा ८२ जना फरार कसुरदारसहित ६४० जनालाई नियन्त्रणमा लिएको छ।

#फरार #नियन्त्रण #काठमाडौं
के सीजेपी प्रवक्ता सौरव दास नेपाली हुन् ? National (Nepal)
National (Nepal)
1w ago

के सीजेपी प्रवक्ता सौरव दास नेपाली हुन् ?

रिटमा दासको वास्तविक पहिचान र पारिवारिक पृष्ठभूमिबारे अनुसन्धान गर्न तथा आरोप प्रमाणित भए उनको राहदानी र आधार कार्ड रद्द गर्न माग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

#दास #रिट #वास्तविक
६१ मा लागे शाहरुख, ‘मन्नत’ बाहिर प्रहरीको उच्च निगरानी National (Nepal)
National (Nepal)
1w ago

६१ मा लागे शाहरुख, ‘मन्नत’ बाहिर प्रहरीको उच्च निगरानी

ठूलो संख्यामा प्रशंसकहरू घरबाहिर भेला हुन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो।

#प्रशंसक #सुरक्षा #जन्मदिन
बंगालको खाडीमा बन्यो अर्को चक्रवात ‘मुरासु’, नेपालमा प्रभाव पर्छ ? National (Nepal)
National (Nepal)
1w ago

बंगालको खाडीमा बन्यो अर्को चक्रवात ‘मुरासु’, नेपालमा प्रभाव पर्छ ?

वर्षा रोकिएसँगै उत्तरपश्चिम भारतका विभिन्न क्षेत्रमा पराल जलाउँदा निस्कने धुवाँ देखिन थालेको पोखरेलले बताएका छन्।

#वर्षा #चक्रवात #मुरासु
माइतीघरको धर्ना अन्त्य गर्न मन्त्रालयको आह्वान, दीपा नेपालीको प्रश्न : आह्वान हो कि धम्की ? National (Nepal)
National (Nepal)
1w ago

माइतीघरको धर्ना अन्त्य गर्न मन्त्रालयको आह्वान, दीपा नेपालीको प्रश्न : आह्वान हो कि धम्की ?

सरकारले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्ना दिइरहेका पक्षलाई धर्ना अन्त्य गरेर संवादमा आउन आह्वान गरेको छ।

#धर्ना #आह्वान #माइतीघर
पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु National (Nepal)
National (Nepal)
1w ago

पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#वर्षा #हिमपात #हिमाली
सँगै बसेर पिएको रक्सीको मातले झगडा हुँदा यज्ञबहादुर बिते, पक्राउ पर्ने डरले साथीहरूले भने भीरबाट फाले National (Nepal)
National (Nepal)
1w ago

सँगै बसेर पिएको रक्सीको मातले झगडा हुँदा यज्ञबहादुर बिते, पक्राउ पर्ने डरले साथीहरूले भने भीरबाट फाले

अदालतको आदेशपछि घरमुली धनबहादुर बोहरा, मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा कारागार चलान भएका छन्।

#बोहरा #यज्ञबहादुर #धनबहादुर
पोखराले टस जितेर जनकपुरलाई दियो ब्याटिङको निम्तो National (Nepal)
National (Nepal)
1w ago

पोखराले टस जितेर जनकपुरलाई दियो ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको एक मात्र खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
नेपाल चिनाउन टिकटक बनाइँदै National (Nepal)
National (Nepal)
1w ago

नेपाल चिनाउन टिकटक बनाइँदै

प्राकृतिक विपद्ले थलिएको पर्यटन क्षेत्र उकास्ने उद्देश्य स्वरुप पर्यटन बोर्डले सामाजिक सञ्जाल टिकटक मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन थालेको छ। सामाजिक सञ्जाल टिकटक मार्फत गन्तव्य प्रवर्द्धन गर्नका लागि विभिन्न सातवटा मुलुकका कन्टेन्ट क्रिएटर यतिबेला नेपाल आएका छन्।

#पर्यटन #टिकटक #कन्टेन्ट
Build #2612