Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3111 Indexed in Feed
Read Count 30761 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3111 stories
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा World News
World News
1w ago

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ ।

#सार्क #भारत #सक्रिय
हात्तीको पोषण आवश्यकता धान्दैन सरकारी रासन Politics & Governance
Politics & Governance
1w ago

हात्तीको पोषण आवश्यकता धान्दैन सरकारी रासन

पर्सा राष्ट्रिय निकुञ्जका हात्तीसारमा रहेका हात्तीलाई सरकारले उपलब्ध गराउँदै आएको दैनिक खाद्यान्न उनीहरूको शारीरिक आवश्यकता र पोषणका दृष्टिले अपुग रहेको निकुञ्जका अधिकारीले बताएका छन् ।

#हात्ती #निकुञ्ज #रहे
पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका World News
World News
1w ago

पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

नेपाली संस्कृति र परम्परासँग विदेशी पर्यटकलाई जोड्ने उद्देश्यले आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले पर्यटकलाई भाइटीका लगाइदिएका थिए । सेलरोटी र देउसी–भैलोसहित महोत्सव मनाइएको थियो ।

#महोत्सव #पर्यटक #भाइटी
बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड World News
World News
1w ago

बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा सहभागी वक्ताहरूले बहुप्रकोपको जोखिम र मानवीय क्षति कम गर्न पूर्वसूचनाको पहुँच विस्तार, प्रविधिको प्रयोग र संस्थागत समन्वय प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

#बहुप्रकोप #पूर्वसूचना #जोखिम
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले Business & Economy
Business & Economy
1w ago

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#जलवायु #जलवायुजन्य #वित्तीय
उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने World News
World News
1w ago

उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

मन्त्री दीपककुमार साहले भारत भ्रमणका क्रममा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

#साह #भारत #सम्मेलन
पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय Education & Youth
Education & Youth
1w ago

पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।

#सीमावर्ती #गाउँ #भारतीय
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते World News
World News
1w ago

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

#मोटरसाइकल #मृत्यु #वर्षीय
असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट Technology
Technology
1w ago

असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

त्रिभुवन विमानस्थल धावनमार्गको करिब १ हजार ५०० मिटर खण्डमा असिना जमेपछि बुधबार दिउँसो १:४७ देखि २:४२ बजेसम्म उडान तथा अवतरण रोकियो।

#विमानस्थल #धावनमार्ग #त्रिभुवन
सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार Business & Economy
Business & Economy
1w ago

सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

बारीमा ढकमक्क फुलेका फूलले तिहारको रौनक बढाउनुका साथै नयाँ आम्दानी र बाँझो जमिन उपयोगको अवसर दिएको छ।

#बारी #फुले #आम्दानी
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो Business & Economy
Business & Economy
1w ago

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#आयात #गहुँ #धान
Build #2612