Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3111 Indexed in Feed
Read Count 30428 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3111 stories
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित Sports
Sports
1w ago

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#स्थान #कर्णाली #प्लेअफ
कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल Science & Climate
Science & Climate
1w ago

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ को साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण, जलवायु वित्त वृद्धि र बहुपक्षीय सहकार्य सुदृढ गर्ने विषय उठाएका छन् ।

#जलवायु #कोप #राष्ट्रसंघ
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा Technology
Technology
1w ago

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#सीईओ #हुआङ #एनभिडिया
कोपमा नेपालसहितका पर्वतीय देशका मुद्दा कम प्राथमिकतामा World News
World News
1w ago

कोपमा नेपालसहितका पर्वतीय देशका मुद्दा कम प्राथमिकतामा

जलवायु परिवर्तनबाट भएको क्षतिबापत् प्राप्त हुने हानी तथा नोक्सानी कोषको वित्तिय सहयोगमा छिटो पहुँच पुर्‍याउने र हिमालसँग सम्बन्धित जोखिमका मुद्दाहरुलाई कोप ३१ मा उठाएर विश्व समुदायमा दबाब सिर्जना गर्ने लक्ष्य नेपालको छ

#जलवायु #कोप #पर्वतीय
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने Politics & Governance
Politics & Governance
1w ago

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#विकास #रास्वपा #भ्रमण
घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै National (Nepal)
National (Nepal)
1w ago

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

पहिरोको जोखिम कायमै रहेकाले घोप्टेभीरमा एक लेनबाट मात्रै सवारी सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उक्त सडकखण्डको दीर्घकालीन समाधानका लागि विज्ञ तथा परामर्शदाता परिचालन गरिने उनले जानकारी दिए ।

#घोप्टेभीर #पहिरो #लेन
शुक्लाफाँटाबाट ६०० किलोमिटर उडेर भारतमा गुँड बनाउँदै डंगर गिद्ध World News
World News
1w ago

शुक्लाफाँटाबाट ६०० किलोमिटर उडेर भारतमा गुँड बनाउँदै डंगर गिद्ध

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै जीपीएस जडान गरिएका गिद्धहरू आहाराको खोजीमा डोटी, डडेलधुरा, बैतडी र भारततर्फ उत्तराखण्डको पिथौरागढ चम्पावत तथा उत्तर प्रदेशको पिलिभित, लख्खिमपुर खिरीलगायत क्षेत्रमा पुग्ने गरेका छन् ।

#शुक्लाफाँटा #गिद्ध #निकुञ्ज
एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ? Technology
Technology
1w ago

एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

#एलिस #जेन्सेन #हुआङ
कप्तान परिवर्तन गरे पनि कर्णालीको व्यथा उस्तै Sports
Sports
1w ago

कप्तान परिवर्तन गरे पनि कर्णालीको व्यथा उस्तै

कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको छ । टोलीले लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो ।

#कर्णाली #कप्तान #परिवर्तन
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु Health & Wellness
Health & Wellness
1w ago

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

#ठक्कर #मृत्यु #चौधरी
Build #2612