Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2619 Indexed in Feed
Read Count 16210 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2619 stories
चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल World News
World News
2d ago

चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवन निकुञ्जका मध्यवर्ती वनले जीप, हात्ती र डुङ्गा सफारीबाट करोडौँ आम्दानी गर्दा निकुञ्जबाहिरका ९३ वनमध्ये ३४ मा मात्रै पर्यापर्यटन गतिविधि भइरहेका छन्।

#चितवन #पर्यापर्यटन #सफारी
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक Sports
Sports
2d ago

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
दीपेन्द्रसिंह ऐरी भन्छन्- जित्नेमा विश्वास थियो Sports
Sports
2d ago

दीपेन्द्रसिंह ऐरी भन्छन्- जित्नेमा विश्वास थियो

उनले भने, ‘बल घुमिरहेको थियो, त्यसले फाइदा भयो । हामी ब्याटिङ क्रममा सक्दो बढी रन बनाउने पक्षमा थियौं ।’

#घुमिरहे #हामी #ब्याटिङ
सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ National (Nepal)
National (Nepal)
2d ago

सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

#सर्वोच्च-अदालत #राष्ट्रपति #न्यायाधीश
जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै Sports
Sports
2d ago

जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै

जनकपुर बोल्ट्स र चितवन राइनोज एनपीएल क्रिकेटको शुक्रबारको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । जनकपुरले चितवनविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

#एनपीएल #जनकपुर #चितवन
मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफे सरकारी निगरानीमा World News
World News
2d ago

मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफे सरकारी निगरानीमा

कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले मेलबर्न सहरको व्यापारिक क्षेत्रमा ३ दिनसम्म विशेष अनुगमन गरेका हुन् ।

#मेलबर्न #कर्मचारी #उचित
आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी Education & Youth
Education & Youth
2d ago

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

#लुम्बिनी #भिक्षु #भिक्षुणी
कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन Science & Climate
Science & Climate
2d ago

कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

नेपालले जलवायु परिवर्तनका असर भोगिरहेको भए पनि आफ्ना अनुभव, समस्या, अनुकूलनका सफल अभ्यास र प्रयासलाई अन्तरराष्ट्रिय मञ्चमा पर्याप्त रूपमा प्रस्तुत गर्न पेभेलियन पनि बनाइएको छ ।

#जलवायु #पेभेलियन #कोप
कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान Business & Economy
Business & Economy
2d ago

कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ ।

#ग्रिन #आह्वान #गरी
अर्गलमा भुस पोलेर खोरिया फाँडेको सम्झना, छापो हालेर हिउँदे खेतीको सुरुवात Business & Economy
Business & Economy
2d ago

अर्गलमा भुस पोलेर खोरिया फाँडेको सम्झना, छापो हालेर हिउँदे खेतीको सुरुवात

यो पर्वमा सहभागी नभए एक वर्ष विवाह गर्न नपाइने मान्यताबीच ६० भन्दा बढी अविवाहित युवायुवतीले शंकुबारीमा सामूहिक छापो हाले।

#छापो #पर्व #सहभागी
Build #2612