Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2484 Indexed in Feed
Read Count 11962 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

415 stories
एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा World News
World News
5d ago

एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

भेटमा इरानसँगको युद्ध अन्त्य, निशस्त्रीकरण तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल हुने ट्रम्पले बताएका छन्

#ट्रम्प #बताए #भेट
लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना World News
World News
5d ago

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो ।

#शालिक #लमजुङ #दुरा
विश्व फुटबललाई स्तब्ध बनाएको जेसुस डे मिगुएलको निधनको कथा World News
World News
6d ago

विश्व फुटबललाई स्तब्ध बनाएको जेसुस डे मिगुएलको निधनको कथा

सामान्य खेलगत भिडन्त ठानिएको घटना अचानक भयावह मोडमा पुगेपछि खेलाडी, समर्थक र विश्व फुटबल समुदाय स्तब्ध बनेका छन्।

#फुटबल #स्तब्ध #बनाए
इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते World News
World News
6d ago

इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो ।

#रेल #इजिप्ट #गिजा
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने World News
World News
6d ago

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ

#आणविक #इरान #दिने
गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति World News
World News
6d ago

गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा

#भारी #वर्षा #गाजा
सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस् World News
World News
6d ago

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई समेट्छ ? के नयाँ कुरा समेटेको छ ? कार्यविधि कार्यान्वयन हुन कति सहज छ ? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ६ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं ।

#कार्यविधि #श्रमिक #व्यवस्था
पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु World News
World News
6d ago

पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए

#अति #आक्रमणकारी #पोल्याण्ड
कीर्तिपुर क्रिकेट मैदान वरपरको सडक ९० दिनभित्र कालोपत्र गरिने World News
World News
6d ago

कीर्तिपुर क्रिकेट मैदान वरपरको सडक ९० दिनभित्र कालोपत्र गरिने

मैदानमा धुलो उड्ने समस्या हटाउन पानी व्यवस्थापनसहित सडक कालोपत्र गर्न लागिएको हो, यसका लागि ६ करोड ७४ लाख ८७ हजार रुपैयाँमा नयाँयुग-मालिन्य जेभीले ठेक्का पाएको छ ।

#कालोपत्र #ठेक्का #मैदान
युद्ध पर्यटकीय क्षेत्र पिलीमा भ्यूटावर प्रयोगविहीन World News
World News
6d ago

युद्ध पर्यटकीय क्षेत्र पिलीमा भ्यूटावर प्रयोगविहीन

भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगविहीन तथा अलपत्र परेको छ ।

#भ्यूटावर #प्रयोगविहीन #कालीकोट
Build #2612