Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2536 Indexed in Feed
Read Count 13661 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

429 stories
श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिए World News
World News
3w ago

श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिए

ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए ।

#यादव #श्रीमती #रिना
‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द World News
World News
3w ago

‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द

वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ मा सुरक्षा जोखिम देखिएपछि पूर्वसावधानीका लागि अफलाइन गराइएका सरकारी तथा बैंकिङ वेबसाइट मंगलबारभित्रै सञ्चालनमा आउने सरकारले जनाएको छ ।

#वेबसाइट #पीएचपी #सुरक्षा
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए World News
World News
3w ago

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए ।

#नम्बर #ठोक्किए #स्कारपिओ
२४ घण्टामा देशभर २० विपद्का घटना, ८ जना घाइते World News
World News
3w ago

२४ घण्टामा देशभर २० विपद्का घटना, ८ जना घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन् ।

#विपद्का #प्राधिकरण #जोखिम
कर्णालीका ८ पालिका अझै सडक सञ्जालबाहिर, दुर्गमको सास्ती उस्तै World News
World News
3w ago

कर्णालीका ८ पालिका अझै सडक सञ्जालबाहिर, दुर्गमको सास्ती उस्तै

भौगोलिक विकटता, नदीमा मोटरेबल पुल नबन्नु र निर्माणाधीन सडक आयोजनाको सुस्त प्रगतिका कारण दुर्गम बस्तीका नागरिकको दैनिकी कष्टकर बनेको छ।

#दुर्गम #कर्णाली #पालिका
रंगमञ्च मेरो बाटो हो, फिल्म बाध्यता : सुनील पोखरेल World News
World News
3w ago

रंगमञ्च मेरो बाटो हो, फिल्म बाध्यता : सुनील पोखरेल

कान्तिपुरसँगको अन्तर्वार्तामा अग्रज नाट्यकर्मी सुनील पोखरेलले काठमाडौंबाहिर रंगमञ्चको जागरण बढे पनि नाटकबाट जीविकोपार्जन गर्न कठिन रहेको बताएका छन् । उनी भन्छन्- 'नाटकप्रतिको रहर रहुन्जेल रंगमञ्च जीवित रहन्छ ।'

#रंगमञ्च #सुनील #पोखरेल
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो World News
World News
3w ago

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

बेनी–जोमसोम सडकमार्ग खुलेपछि बिहीबार र शुक्रबार मात्रै ७ हजार ८४६ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

#मुस्ताङ #पर्यटक #जोमसोम
प्रसारणलाइनमा निजी क्षेत्रको प्रवेशमै अलमल, १८ कम्पनीको आवेदन ४ महिनादेखि मूल्यांकनमै World News
World News
3w ago

प्रसारणलाइनमा निजी क्षेत्रको प्रवेशमै अलमल, १८ कम्पनीको आवेदन ४ महिनादेखि मूल्यांकनमै

नेपाल विद्युत् प्राधिकरणले चारवटा प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन मागेको आशयपत्रमा १८ कम्पनीले आवेदन दिएका छन् । अनुमति हस्तान्तरण र लगानीसम्बन्धी सर्तमा स्पष्टता नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन ।

#विद्युत-प्राधिकरण #प्रसारणलाइन #आवेदन
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने World News
World News
3w ago

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने

शैक्षिक असन्तुष्टिमा महँगीको पीडा मिसिएपछि आन्दोलन फैलिएको छ, जबकि सरकार शान्तिपूर्ण अधिकार र हिंसात्मक अपराधबीच फरक गर्नुपर्ने बताइरहेको छ।

#प्रदर्शन #महँगी #आन्दोलन
नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह World News
World News
3w ago

नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

चीनमा आयोजित ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशबीच मौसमसम्बन्धी तथ्यांक आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार आवश्यक रहेको बताइन् ।

#जलवायु #चीन #पूर्वराष्ट्रपति
इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी World News
World News
3w ago

इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्।

#फेरि #सैन्य #ट्रम्प
Build #2612