Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 13059 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
सानोमा सडकमा बाँसका टोकरी बेच्थिन् चिनियाँ अर्बपति झोउ कुन्फेई World News
World News
2w ago

सानोमा सडकमा बाँसका टोकरी बेच्थिन् चिनियाँ अर्बपति झोउ कुन्फेई

काम गरेर बचत गरेको झन्डै २ हजार ५ सय अमेरिकी डलरबाट झोउले सन् १९९३ मा सेन्जेनको तीनकोठे अपार्टमेन्टमा सानो वर्कसप सुरु गरिन् र परिवारका सदस्यको सहयोगमा घडीमा प्रयोग हुने सिसा तथा अन्य पार्टपुर्जा उत्पादन थालिन्

#झोउ #अमेरिकी #डलर
सञ्चारगृहमा पत्रकारमाथि धरपकड World News
World News
2w ago

सञ्चारगृहमा पत्रकारमाथि धरपकड

समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत निरूपण गर्ने ठाउँ हुँदाहुँदै गरिएको धरपकडप्रति सत्तारूढ रास्वपासहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले‍ विरोध गरिरहेका छन् ।

#धरपकड #प्रेस #पत्रकार
शनिबारदेखि नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप World News
World News
2w ago

शनिबारदेखि नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप

शनिबार र आइतबार सञ्चालन हुने प्रतियोगिताका लागि साढे २ लाख रुपैयाँ खर्च गरेर पोखरी सफा गरिएको हो ।

#पोखरी #शनिबार #नेपालगन्ज
सल्यानमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते World News
World News
2w ago

सल्यानमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

#सल्यान #जिप #दुर्घटना
पत्रकार पक्राउको कानुनी आधार सार्वजनिक गर्न प्रेस काउन्सिलको माग World News
World News
2w ago

पत्रकार पक्राउको कानुनी आधार सार्वजनिक गर्न प्रेस काउन्सिलको माग

काउन्सिलले पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ।

#कानुनी #पत्रकार #काउन्सिल
पत्रकारिता गरेबापत पक्राउ गर्न पाइँदैन : आरएसएफ प्रतिनिधि विनोद ढुंगेल World News
World News
2w ago

पत्रकारिता गरेबापत पक्राउ गर्न पाइँदैन : आरएसएफ प्रतिनिधि विनोद ढुंगेल

सरकारको पछिल्लो गतिविधि शंकास्पद देखिएको भन्दै उनले खुलमखुला समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको हो भने त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।

#लेखे #पत्रकार #गतिविधि
गृह मन्त्रालयले गर्‍यो एन-प्याब्सनलाई निलम्बन World News
World News
2w ago

गृह मन्त्रालयले गर्‍यो एन-प्याब्सनलाई निलम्बन

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो ।

#प्याब्सन #निलम्बन #जारी
लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको छैटौं संस्करण कात्तिक १६ देखि World News
World News
2w ago

लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको छैटौं संस्करण कात्तिक १६ देखि

२० गतेसम्म हुने महोत्सवमा बंगलादेश, भारत, श्रीलंका, जापान, चीन, चेक गणतन्त्र, इजरायल र नेपाल सहभागी हुनेछन् ।

#महोत्सव #संस्करण #गतेसम्म
न्यायाधीश र बिचौलियाबीचको संवादले किन तरंगित छ न्यायालय ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् World News
World News
2w ago

न्यायाधीश र बिचौलियाबीचको संवादले किन तरंगित छ न्यायालय ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलियाको आरोप लागेका इनाम सापकोटाबीचको ह्वाट्सएप संवादले अदालतको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । संवादमा के छ, फुयालले के भनेका छन् र विवाद प्रधानन्यायाधीशसम्म कसरी पुग्यो?

#न्यायाधीश #संवाद #फुयाल
दिङ्बोचेको गुडलक होटलमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा World News
World News
2w ago

दिङ्बोचेको गुडलक होटलमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा

सोलुखुम्बुको दिङ्बोचेस्थित होटलको करिब ५० जना बस्ने भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

#होटल #आगो #सोलुखुम्बु
भारतले दियो ३२ मेगावाट बिजुली निर्यात गर्न अनुमति World News
World News
2w ago

भारतले दियो ३२ मेगावाट बिजुली निर्यात गर्न अनुमति

१४ मेगावाटको घारखोला जलविद्युत् आयोजना र १८ मेगावाटको मध्य मोदी जलविद्युत् आयोजनाको बिजुली भारतको प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्न अनुमति

#जलविद्युत् #बिजुली #आयोजना
८ हजार मिटरमाथिका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल World News
World News
2w ago

८ हजार मिटरमाथिका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

प्रस्ताव स्वीकृत भए विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ बाट २० र नेपालका हिमाल ८ बाट १४ पुग्नेछन्।

#हिमाल #अग्ला #पहल
Build #2612