Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12944 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
सगरमाथा क्लबलाई नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि World News
World News
1w ago

सगरमाथा क्लबलाई नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको २ दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याउदै प्रथमको उपाधि हात पारेको हो ।

#स्वीमिङ #नेपालगन्ज #सगरमाथा
युरोपमा कहाँ-कहाँ चलिरहेछ प्रदर्शन ? World News
World News
1w ago

युरोपमा कहाँ-कहाँ चलिरहेछ प्रदर्शन ?

दैनिक जीवनयापनसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, मूल्यवृद्धि नियन्त्रणलगायत मुद्दालाई अघि सारेर युरोपभर जेनजी युवाहरूले बेग्लाबेग्लै संगठनको अगुवाइमा प्रदर्शन गरिरहेका छन् ।

#प्रदर्शन #मूल्यवृद्धि #युरोपभर
देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिँदै World News
World News
1w ago

देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिँदै

सर्वेक्षणको नतिजाका आधारमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई निरन्तरता दिने वा नदिने, नुनमा आयोडिनको मात्रा समायोजन गर्ने, लक्षित समूहमा सूक्ष्म पोषक तत्त्व मिसाइएको खाना वितरण गर्नेलगायत विद्यमान पोषण नीतिमा पुनरावलोकन हुने

#सूक्ष्म #तत्त्व #पोषक
१३२ केभी केरौन सबस्टेसन सञ्चालनमा आयो World News
World News
1w ago

१३२ केभी केरौन सबस्टेसन सञ्चालनमा आयो

करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।

#विद्युत-प्राधिकरण #सबस्टेसन #विद्युत्
५३ मा ऐश्वर्या : मिस वर्ल्डदेखि कान्ससम्म फैलिएको सुन्दरता र कलाको सुगन्ध World News
World News
1w ago

५३ मा ऐश्वर्या : मिस वर्ल्डदेखि कान्ससम्म फैलिएको सुन्दरता र कलाको सुगन्ध

२० वर्षको उमेरमा मिस वर्ल्डको ताज जितेर विश्वभर तहल्का मच्चाएकी ऐश्वर्याको जीवन र करिअर केवल बलिउडमा मात्र सीमित छैन । मोडलिङको दुनियाँबाट सुरु भएको उनको करिअर यात्रा हलिउडको रेड कार्पेटसम्म फैलिएको छ ।

#करिअर #ऐश्वर्या #मिस
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी World News
World News
1w ago

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

#शुक्लाफाँटा #हात्ती #कलर
इरानमा अझै आक्रमण गर्न बाँकी छ : ट्रम्प World News
World News
1w ago

इरानमा अझै आक्रमण गर्न बाँकी छ : ट्रम्प

तत्काल थप सैन्य कारबाही गर्ने हतारो अमेरिकालाई नरहेको ट्रम्पले बताए । उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍याइसकेको दाबी गरे

#इरान #ट्रम्प #सैन्य
तिलोत्तमाको कुञ्ज पार्कमा 'म्युजिकल वाटर फाउन्टेन' World News
World News
2w ago

तिलोत्तमाको कुञ्ज पार्कमा 'म्युजिकल वाटर फाउन्टेन'

हरेक शनिबार हुने पानी र संगीतको प्रदर्शनले पर्यटकको बसाइ लम्ब्याउँदै स्थानीय होटल, रेस्टुरेन्ट र व्यवसायको कारोबार बढाउने अपेक्षा गरिएको छ।

#पार्क #फाउन्टेन #कुञ्ज
डा. केसीको २५औं अनशन : किन उठाए गेटाको सिट खारेजीदेखि पदाधिकारी निलम्बनसम्मका माग ? World News
World News
2w ago

डा. केसीको २५औं अनशन : किन उठाए गेटाको सिट खारेजीदेखि पदाधिकारी निलम्बनसम्मका माग ?

गेटामा मापदण्डविपरीत चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै सिट खारेजी, विश्वविद्यालयका पदाधिकारी निलम्बन र सरकारी मेडिकल कलेज विस्तारसम्मका ६ बुँदे माग राखेर डा. केसी इलाममा अनशनमा छन् । शनिबार राति उनलाई अस्पताल भर्ना गरिएको छ ।

#अनशन #केसी #इलाम
जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन World News
World News
2w ago

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए । तीमध्ये ७० हजार पेरिसमा थिए

#प्रदर्शन #शनिबार #देशभर
बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला World News
World News
2w ago

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

कञ्चनपुरको बेदकोट–दैजीका मनिष बोहरा त्रिवेणी पाटननजिक मृत भेटिएपछि शव र सुरक्षाकर्मी ल्याउन हेलिकप्टर परिचालनको तयारी गरिएको छ।

#मृत #बडीमालिका #सम्पर्कविहीन
दाङका सात भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा World News
World News
2w ago

दाङका सात भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा

दाङमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका ६९ हजारभन्दा बढी निवेदन संकलित छन् । पछिल्लो पटक सात परिवारले पुर्जा पाएसँगै जिल्लामा जग्गाधनी पुर्जा प्राप्त गर्ने परिवारको संख्या ३९ पुगेको छ।

#दाङ #पुर्जा #जग्गाधनी
Build #2612