Sports
रेफ्रीको निर्णयविरुद्ध टोटेनहमले औपचारिक उजुरी गर्ने तयारी गर्दै
इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग पराजित भएपछि टोटेनहमले खेलका क्रममा जेयडेन बोगललाई रातो कार्ड नदिएको रेफ्रीको निर्णयविरुद्ध औपचारिक उजुरी गर्ने तयारी गरेको छ ।