Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2515 Indexed in Feed
Read Count 12863 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

425 stories
बार्सिलोनालाई तीन अंकको अग्रता Sports
Sports
6d ago

बार्सिलोनालाई तीन अंकको अग्रता

मेट्रोपोलिटानोमा प्राप्त जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा पुगेको छ, रियल म्याड्रिडभन्दा तीन अंक अगाडि।

#अंक #बार्सिलोना #स्थान
यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित Sports
Sports
6d ago

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

ओमानमा नेपालले दिएको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै नेपालको लगातार दोस्रो हार निश्चित गर्‍यो ।

#युएई #विकेट #हार
सिटीको स्वप्निल सुरुआत दुःखद सपनामा परिणत हुँदै Sports
Sports
6d ago

सिटीको स्वप्निल सुरुआत दुःखद सपनामा परिणत हुँदै

सिटीलाई अहिलेसम्मकै एक खराब नतिजा स्विकार्न बाध्य पार्ने टिम थियो, नटिंघम फरेस्ट । यसपल्ट मारेस्कोको टिमको एक अर्को हारको कारण थियो, डिफेन्सको असाध्यै खराब प्रदर्शन ।

#सिटी #खराब #टिम
श्वासप्रश्वासमा समस्या आएका नवजात शिशुको बाजुराबाट हेलिकप्टरमा उद्धार Sports
Sports
1w ago

श्वासप्रश्वासमा समस्या आएका नवजात शिशुको बाजुराबाट हेलिकप्टरमा उद्धार

कोल्टी अस्पतालका चिकित्सकले शिशुलाई सघन उपचार आवश्यक रहेको बताएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

#शिशु #अस्पताल #नवजात
५ करोडको लागतमा रामग्राममा सुविधासम्पन्न रंगशाला Sports
Sports
1w ago

५ करोडको लागतमा रामग्राममा सुविधासम्पन्न रंगशाला

२०७९ सालदेखि निर्माण गरिएको रंगशालामा ६३० दर्शक क्षमताको प्याराफिट, २४ सटर र खेलाडीका लागि चेन्जिङ रुम छन्।

#रंगशाला #रामग्राम #२०७९
६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे Sports
Sports
1w ago

६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

पर्यटक आगमन बढेपछि स्थानीय होटल र होमस्टे व्यवसायी उत्साहित भएका छन् भने धेरैले कोरी तथा कपुचेको पदयात्रा रोजेका छन्।

#पर्यटक #सिक्लेस #पुगे
राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ३० खेलमा सहभागिता जनाउने तयारी Sports
Sports
1w ago

राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ३० खेलमा सहभागिता जनाउने तयारी

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुदका लागि प्रदेशका नौवटै जिल्लाबाट २ हजार ४ सय ६४ खेलाडी छनोट भएर आएका छन् ।

#खेलकुद #छनोट #कर्णाली
हेल्लो जस्बिरे गोल्डकपको उपाधि श्रीजंघालाई Sports
Sports
1w ago

हेल्लो जस्बिरे गोल्डकपको उपाधि श्रीजंघालाई

इलामको जस्बिरेमा सञ्चालित १२औँ हेल्लो जस्बिरे गोल्डकप २०८३ को उपाधि श्रीजंघा युथ क्लब बिब्ल्याटले जितेको छ ।

#जस्बिरे #श्रीजंघा #उपाधि
सिटीको लगातार तेस्रो हार Sports
Sports
1w ago

सिटीको लगातार तेस्रो हार

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो ।

#प्रिमियर-लिग #सिटी #फरेस्ट
Build #2612