Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2536 Indexed in Feed
Read Count 13654 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

428 stories
काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै Sports
Sports
1w ago

काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

कीर्तिपुरमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ।

#चितवन #बजे #काठमाडौं
एमबापेको गोलमा रियल विजयी Sports
Sports
1w ago

एमबापेको गोलमा रियल विजयी

पेनाल्टीबाट एमबापेले खाता खोलेपछि जुड बेलिंघम र यान डाइमान्डेको गोलसँगै रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकाल्यो।

#एमबापे #गोल #रियल
लिभरपुललाई हराएर आर्सनल शीर्षमा Sports
Sports
1w ago

लिभरपुललाई हराएर आर्सनल शीर्षमा

१६औँ मिनेटमा काइ हारभटेजले गरेको गोल निर्णायक बन्दा आर्सनलले लिभरपुलको घरेलु मैदानमा लामो समयपछि सफलता हात पारेको हो।

#आर्सनल #लिभरपुल #गोल
विवादास्पद खेलबारे सुदूरपश्चिमले मुख खोल्यो Sports
Sports
1w ago

विवादास्पद खेलबारे सुदूरपश्चिमले मुख खोल्यो

विराटनगर किंग्सविरुद्ध ३५ रनको हारमा परिणत भएको एक घण्टाभन्दा लामो प्रशासनिक ढिलाइबारे सुदूरपश्चिमका मुख्य प्रशिक्षक मिसबाह उल–हकले आफ्नो टोलीको धारणा सार्वजनिक गरेका छन्

#विराटनगर #सुदूरपश्चिम #किंग्सविरुद्ध
ओलम्पियन : मेडल जितेकी ओलम्पियन सियाराले क्यान्सरलाई जित्न सकिनन् Sports
Sports
1w ago

ओलम्पियन : मेडल जितेकी ओलम्पियन सियाराले क्यान्सरलाई जित्न सकिनन्

युरोपेली एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेकी तथा ओलम्पिकको दुई संस्करण खेलेकी ३४ वर्षीया आयरल्यान्डकी मध्यम दूरीकी धाविका सियारा म्याजिनको निधन भएको छ ।

#सियारा #जिते #निधन
खुला करातेमा बाघभैरव टिम च्याम्पियन Sports
Sports
1w ago

खुला करातेमा बाघभैरव टिम च्याम्पियन

बाघभैरव दोस्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । बाघभैरवले ५ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेकाे थियाे ।

#बाघभैरव #कराते #स्वर्ण
एनपीएलको आधिकारिक राइड–हेलिङ पार्टनरमा इनड्राइभ Sports
Sports
1w ago

एनपीएलको आधिकारिक राइड–हेलिङ पार्टनरमा इनड्राइभ

नेपालकाे प्रतिष्ठित टी-२० फ्रेन्चाइज क्रिकेटका लागि इनड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको हो ।

#एनपीएल #इनड्राइभ #आधिकारिक
दसौं राष्ट्रिय खेलकुदमा ११ सय बढी सुरक्षाकर्मी परिचालन हुने Sports
Sports
1w ago

दसौं राष्ट्रिय खेलकुदमा ११ सय बढी सुरक्षाकर्मी परिचालन हुने

मंसिर १६ देखि २७ गतेसम्म हुने प्रतियोगितामा कार्यक्रमस्थल, ट्राफिक, गस्ती, प्रवेशद्वार र रिजर्भ टोलीसहित १८ जिम्मेवारीमा सुरक्षा जनशक्ति खटाइनेछ।

#सुरक्षा #सुरक्षाकर्मी #मंसिर
विपिन शर्माको कप्तानीमा नेपाली यू-१९ क्रिकेट टोली Sports
Sports
1w ago

विपिन शर्माको कप्तानीमा नेपाली यू-१९ क्रिकेट टोली

नेपालले ओमानमा हुने यू-१९ एसिया कप क्रिकेटका लागि आइतबार विपिन शर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

#एसिया #विपिन #शर्मा
डकार युथ ओलम्पिकको मार्चपास्टमा आर्या र अभिवले बोके नेपालको झण्डा Sports
Sports
1w ago

डकार युथ ओलम्पिकको मार्चपास्टमा आर्या र अभिवले बोके नेपालको झण्डा

सेनेगलमा पहिलोपटक आयोजित युथ ओलम्पिकको उद्घाटन समारोहमा नेपालसहित २०४ राष्ट्रका टोलीले मार्चपास्ट गरेका थिए।

#ओलम्पिक #युथ #डकार
Build #2612