Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2474 Indexed in Feed
Read Count 11252 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

111 stories
सल्यानका भूकम्पपीडितले ऋण लिएर टहरा बनाए, राहतको किस्ता तीन वर्षसम्म पाएनन् Science & Climate
Science & Climate
1w ago

सल्यानका भूकम्पपीडितले ऋण लिएर टहरा बनाए, राहतको किस्ता तीन वर्षसम्म पाएनन्

ऋण लिएर अस्थायी टहरा बनाएका परिवार राहत नपाउँदा ब्याज तिर्न नसकेर क्षतिग्रस्त घरमै फर्किन बाध्य भएका छन्।

#राहत #टहरा #सल्यान
२० कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था Science & Climate
Science & Climate
1w ago

२० कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम १० देखि २९ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम #देशभर #तापक्रम
विचार | नेपालमा जलवायु वित्त : सुधारोन्मुख तर अपर्याप्त Science & Climate
Science & Climate
1w ago

विचार | नेपालमा जलवायु वित्त : सुधारोन्मुख तर अपर्याप्त

जलवायु जोखिमका दृष्टिले विश्वमै संवेदनशील मुलुकमध्येमा पर्ने नेपालमा भित्रिने जलवायु वित्त स्थिर र पूर्वानुमानयोग्य नभई परियोजना र विपद्केन्द्रित देखिन्छ।

#जलवायु #जोखिम #वित्त
हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो Science & Climate
Science & Climate
1w ago

हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो

नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म बढेपछि सर्किट ब्रेक लागेको हो ।

#पुनर्बिमा #सर्किट #ब्रेक
१ लाखभन्दा बढी मानिस जोखिममा, बाढीको बाटोमा छन् बस्ती र घर Science & Climate
Science & Climate
1w ago

१ लाखभन्दा बढी मानिस जोखिममा, बाढीको बाटोमा छन् बस्ती र घर

बाढीले १ हजार ४ सय ५५ जनाको ज्यान लिएको र ५ हजार २ सय ८५ जना बेपत्ता भए पनि जोखिम भएका क्षेत्रमा निर्माण किएको छैन।

#जोखिम #बाढी #ज्यान
१८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था Science & Climate
Science & Climate
1w ago

१८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ११ देखि ३० डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम #देशभर #तापक्रम
विचार | संकटमा हिमाली घुम्ते संस्कृति Science & Climate
Science & Climate
1w ago

विचार | संकटमा हिमाली घुम्ते संस्कृति

आधुनिकताको रफ्तारमा सुस्ताउँदै गएको घुम्ते कृषि–पशुपालन संस्कृतिलाई जोगाउनु भनेको हिमालको सौन्दर्य र नेपालको मौलिक आत्मालाई जोगाउनु हो ।

#जोगाउनु #आधुनिकता #रफ्तार
जाजरकोट भूकम्पको ३ वर्षः अझै टहराको कष्ट, सुरक्षित आवासको प्रतीक्षा Science & Climate
Science & Climate
1w ago

जाजरकोट भूकम्पको ३ वर्षः अझै टहराको कष्ट, सुरक्षित आवासको प्रतीक्षा

लाभग्राही पहिचान, क्षति मूल्यांकन र अनुदान सम्झौतामा ढिलाइ हुँदा जाजरकोट भूकम्पबाट प्रभावित परिवार अझै अस्थायी टहरामा बसिरहेका छन् ।

#भूकम्प #जाजरकोट #अझै
जाजरकोट भूकम्पको ३ वर्ष : दिवंगतको स्मृतिमा दीप प्रज्वलन Science & Climate
Science & Climate
1w ago

जाजरकोट भूकम्पको ३ वर्ष : दिवंगतको स्मृतिमा दीप प्रज्वलन

२०८० कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणले गति नलिएको र पीडित अस्थायी टहरामै बस्नुपरेको भन्दै सहभागीले राज्यको ध्यानाकर्षण गराए ।

#जाजरकोट #भूकम्प #दीप
वातावरणीय अधिकारका लागि वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन Science & Climate
Science & Climate
1w ago

वातावरणीय अधिकारका लागि वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन

‘युवा र बालबालिकाको वातावरणीय अधिकार, दिगो भविष्यको आधार’ नारासहित सुरु सम्मेलनमा नौ संस्थाका ३२ युवा सदस्य सहभागी छन्।

#सम्मेलन #वातावरणीय #अधिकार
Build #2612