Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2536 Indexed in Feed
Read Count 13651 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

279 stories
आफ्नै समूहभित्र एक्लिँदै देउवा Politics & Governance
Politics & Governance
1mo ago

आफ्नै समूहभित्र एक्लिँदै देउवा

आफैंले अघि सारेका माग सम्बोधन हुँदासमेत पार्टी एकताको पक्षमा नआएपछि पूर्णबहादुर खड्कासहित दर्जनौं विश्वासपात्रले शेरबहादुर देउवाको साथ छाडे । समानान्तर महाधिवेशनतर्फ लागेका उनीसँग अब ५ पूर्वपदाधिकारी र केही नेता मात्रै छन् ।

#शेरबहादुर-देउवा #पूर्णबहादुर #खड्कासहित
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष र पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद* Politics & Governance
Politics & Governance
4mo ago

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष र पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद*

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा रायमाझी ठगी, संगठित अपराध, राज्यविरूद्धको अपराध र एकीकृत अपराधतर्फ दोषी ठहर भएका थिए ।

#अपराध #रायमाझी #नक्कली
२३ लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ क्याप्सुल Politics & Governance
Politics & Governance
6mo ago

२३ लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ क्याप्सुल

आँखाको दृष्टि जोगाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, कुपोषण कम गर्न र बालमृत्युदर घटाउन सरकारले भिटामिन ‘ए’सहित जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।

#भिटामिन #बालबालिका #खुवाइए
← Previous Page 24 of 24
Build #2612