Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12944 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

277 stories
अब सरकारले सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र खोल्ने Politics & Governance
Politics & Governance
1w ago

अब सरकारले सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र खोल्ने

सडक निर्माणअघि नै कुन सडकमा अलकत्रा र कुनमा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने भनेर टुंगो लगाइने पूर्वाधार मन्त्रालयले बताएको छ ।

#कुन #सिमेन्ट #अलकत्रा
तत्काल संसद् बैठक बोलाउन विपक्षी दलको माग Politics & Governance
Politics & Governance
1w ago

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलको माग

बिचौलियासँग सम्बन्ध राख्ने न्यायाधीशविरुद्ध महाभियोग अघि बढाउन विपक्षी दलहरू पनि सकारात्मक देखिएका छन् ।

#विपक्षी #महाभियोग #बिचौलिया
स्वार्थको द्वन्द्व देखिएपछि जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता Politics & Governance
Politics & Governance
1w ago

स्वार्थको द्वन्द्व देखिएपछि जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

मन्त्रिपरिषद्ले संसदीय सुनुवाइका लागि सिफारिस गरेका १३ मध्ये दुई राजदूतलाई अस्वीकृत गरिएको छ भने स्वार्थको द्वन्द्व देखिएपछि जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले आफूलाई संसदीय सुनुवाइ र नियुक्तिको प्रक्रियाबाट अलग गराएका छन् ।

#मन्त्रिपरिषद् #राजदूत #थापा
अलपत्र ठेक्का तोड्ने सरकारको तयारी Politics & Governance
Politics & Governance
1w ago

अलपत्र ठेक्का तोड्ने सरकारको तयारी

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले मन्त्रालय मातहतका कार्यालयलाई रुग्ण ठेक्का तत्काल अन्त्य गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

#ठेक्का #लम्साल #मातहत
न्यायाधीशलाई महाभियोग लगाउन संविधानमा कस्तो व्यवस्था छ ? Politics & Governance
Politics & Governance
1w ago

न्यायाधीशलाई महाभियोग लगाउन संविधानमा कस्तो व्यवस्था छ ?

रास्वपाले संसदीय दललाई संसद्‌मार्फत कदम चाल्न निर्देशन दिए पनि विशेष अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चुडामणि पौडेलले सबै विषयमा अनुसन्धानपछि मात्रै प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

#रास्वपा #संसदीय #दललाई
सरकारी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन Politics & Governance
Politics & Governance
1w ago

सरकारी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन

सरकारले बेरुजु फर्छ्योट, बजार अनुगमन, स्वदेशी उत्पादनको प्राथमिकता र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय तथा निकायलाई निर्देशन दिएको हो ।

#कार्यान्वयन #कार्ययोजना #बेरुजु
विचार | के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ? Politics & Governance
Politics & Governance
1w ago

विचार | के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ?

जेन–जी आन्दोलनको भावना र जनमतलाई आत्मसात् गर्दै राज्य सञ्चालनको शैली बदल्नुपर्नेमा पुरानै प्रवृत्ति, राजनीतिक पूर्वाग्रह र कार्यशैलीमा देखिएको यथास्थितिवादले जनआकांक्षामा गहिरो ठेस पुर्‍याएको छ ।

#जेन #आन्दोलन #भावना
राज्य सञ्चालनलाई खेलौना बनाइएको छ : शंकर पोखरेल Politics & Governance
Politics & Governance
1w ago

राज्य सञ्चालनलाई खेलौना बनाइएको छ : शंकर पोखरेल

बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी गरे ।

#जिम्मेवार #राज्य #पोखरेल
कांग्रेसले निर्वाचित पदाधिकारी र सदस्यको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा बुझायो Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले निर्वाचित पदाधिकारी र सदस्यको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा बुझायो

कांग्रेसको १५औं महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिसहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

#महाधिवेशन #कांग्रेस #निर्वाचित
एकदुई जनालाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : प्रमुख सचेतक ओली Politics & Governance
Politics & Governance
1w ago

एकदुई जनालाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : प्रमुख सचेतक ओली

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयको विषयलाई संसद्‌मा गम्भीर बहसमा लैजान यथाशीघ्र संसद् आह्वान गर्नुपर्ने माग गरिन् ।

#न्यायालय #सचेतक #ओली
यथाशीघ्र संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग Politics & Governance
Politics & Governance
1w ago

यथाशीघ्र संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

सोमबर कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बताए ।

#आह्वान #कांग्रेस #प्रतिपक्षी
कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु

बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ।

#प्रवेश #सञ्चारगृह #पत्रकार
Build #2612