Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2550 Indexed in Feed
Read Count 14002 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

490 stories
पौडीमा निसर्ग बाटिका टिम च्याम्पियन National (Nepal)
National (Nepal)
4w ago

पौडीमा निसर्ग बाटिका टिम च्याम्पियन

ट्रफी जितेको निसर्गले १३६३ अंक बटुलेको थियो । दोस्रो भएको एपिएफले ६१३ र तेस्रो भएको जेम्सले ६०६ अंक बटुलेका थिए ।

#निसर्ग #अंक #बटु
उमाकुण्डमा ६ वर्षपछि अस्पताल भवन बन्यो, जनशक्ति व्यवस्थापनको चुनाैती कायमै National (Nepal)
National (Nepal)
4w ago

उमाकुण्डमा ६ वर्षपछि अस्पताल भवन बन्यो, जनशक्ति व्यवस्थापनको चुनाैती कायमै

रामेछापको दुर्गम बाम्तीभण्डारमा ९ करोड १९ लाख रुपैयाँ लागतमा अस्पताल बने पनि पूर्ण सञ्चालनका लागि २२ जना कर्मचारी आवश्यक छन्।

#अस्पताल #उमाकुण्ड #वर्षपछि
विदेशबाट फर्किए, बन्जीलाई विदेशसम्मै चिनाए National (Nepal)
National (Nepal)
4w ago

विदेशबाट फर्किए, बन्जीलाई विदेशसम्मै चिनाए

द क्लिफले बाहिरबाट जनशक्ति ल्याउनेभन्दा आफैं उत्पादन गर्ने नीति लिएको छ, अहिले करिब ११५ जना जनशक्ति यही प्रक्रियाबाट काम गरिरहेका छन्, जसमा चार जना प्रशिक्षणमा छन्

#जनशक्ति #विदेश #फर्किए
Exclusive | सदस्यका लागि विशेष समाचार र विश्लेषण National (Nepal)
National (Nepal)
4w ago

Exclusive | सदस्यका लागि विशेष समाचार र विश्लेषण

कान्तिपुर Exclusive मा सदस्यका लागि मात्र उपलब्ध विशेष समाचार, खोजमूलक रिपोर्ट, गहन विश्लेषण, विचार र विशेष सामग्री पढ्नुहोस्। विश्वसनीय पत्रकारितासँग सधैं अद्यावधिक रहनुहोस्।

#कान्तिपुर #उपलब्ध
बुढीगण्डकीले थुपारेको लेदो हटाएपछि आरुघाटको सोतीमा चल्न थाले सवारी National (Nepal)
National (Nepal)
4w ago

बुढीगण्डकीले थुपारेको लेदो हटाएपछि आरुघाटको सोतीमा चल्न थाले सवारी

छेपारे भिर र सोतिको सडकमा बुढीगण्डकीले बगाएर ल्याएको लेदो हटाएपछि सवारी साधन चल्न थालेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए ।

#बुढीगण्डकी #लेदो #हटाएपछि
ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव National (Nepal)
National (Nepal)
4w ago

ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव

अक्टोबरको सुरुमा संसदीय सुनुवाईका क्रममा ओपनएआईका प्रमुख रणनीति अधिकारी जेसन क्वोनले जुन महिनाको घटनाप्रति पुनः माफी मागेका थिए ।

#ओपनएआई #सुरक्षा #त्रुटिपछि
निर्वाचन कार्यालय हेटौँडाले हटायो मकवानपुरका ३४७२ मतदाताको नाम National (Nepal)
National (Nepal)
4w ago

निर्वाचन कार्यालय हेटौँडाले हटायो मकवानपुरका ३४७२ मतदाताको नाम

निर्वाचन कार्यालयले हटाएको नामावलीमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

#निर्वाचन #हेटौँडा #हटायो
सुदूरपश्चिममा नवरात्रिको रौनक, पुर्ख्यौली थलो फर्किने बढे National (Nepal)
National (Nepal)
4w ago

सुदूरपश्चिममा नवरात्रिको रौनक, पुर्ख्यौली थलो फर्किने बढे

रोजगारी, अध्ययन र अन्य कामले टाढिएका परिवारजन नवरात्रि मनाउन गाउँ फर्किएपछि पहाडी जिल्लाका पुर्ख्यौली थलोमा पुरानो रौनक फर्किएको छ।

#रौनक #पुर्ख्यौली #थलो
बान्धवगढकी डोटी, जसले सुनाएर गइन् बाघ-विरासतको कथा National (Nepal)
National (Nepal)
4w ago

बान्धवगढकी डोटी, जसले सुनाएर गइन् बाघ-विरासतको कथा

बान्धवगढ बाघ आरक्षकी डोटीको भरखरै मृत्यु भयो तर गुमनाम होइन । उनको अवसान भए पनि उनले हुर्काएको पुस्ता र आहार शृंखलाको सन्तुलन कायम राख्न बाघको भूमिका बान्धवगढको जंगलमा निरन्तर रहिरहनेछ ।

#बाघ #बान्धवगढ #डोटी
प्रहरीका प्रवक्तालाई प्रश्न : सांसद सुनारको भनिएको अडियोमाथि अनुसन्धान हुन्छ कि हुँदैन ? National (Nepal)
National (Nepal)
4w ago

प्रहरीका प्रवक्तालाई प्रश्न : सांसद सुनारको भनिएको अडियोमाथि अनुसन्धान हुन्छ कि हुँदैन ?

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले कान्तिपुरसँगको कुराकानीमा प्रहरीले आफ्नो हिसाबले अध्ययन गरिरहेको र बुझ्ने काम भइरहेको बताएका छन् ।

#सांसद #अबिनारायण #काफ्ले
Build #2612