Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13520 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

488 stories
हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने National (Nepal)
National (Nepal)
3w ago

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि हानि–नोक्सानी कोषबाट उपलब्ध गराइने तीन अर्ब रुपैयाँ अनुदान परिचालन गर्न सरकारले परियोजना प्रस्ताव तयार पार्ने प्रक्रिया अघि बढाउने भएको छ ।

#कोष #हानि #नोक्सानी
भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन त:मुंज्या सुरु National (Nepal)
National (Nepal)
3w ago

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन त:मुंज्या सुरु

जनता म्वासा भाषा म्वाई अर्थात् जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ४६ वर्ष अगाडिबाट नेपाल भाषा साहित्य त:मुंज्या कार्यक्रम हुँदै आएको छ ।

#भाषा #साहित्य #मुंज्या
दुई लाख मूल्यभन्दा बढीको पटाकासहित अटो चालक पक्राउ National (Nepal)
National (Nepal)
3w ago

दुई लाख मूल्यभन्दा बढीको पटाकासहित अटो चालक पक्राउ

कोइलाबास नाका हुँदै अटोमार्फत पटाका ल्याइरहेका बेला प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट उनलाई पक्राउ गरेको हो ।

#कोइलाबास #नाका #अटोमार्फत
अवैध रूपमा नेपाल पस्न लागेका श्रीलंकाका ३ र एक भारतीय नागरिक पक्राउ National (Nepal)
National (Nepal)
3w ago

अवैध रूपमा नेपाल पस्न लागेका श्रीलंकाका ३ र एक भारतीय नागरिक पक्राउ

भारतीय सुरक्षा स्रोतका अनुसार नेपाल प्रवेश गरेपछि उनीहरू शरणार्थीका रूपमा युरोपको फ्रान्स वा बेलायत जाने तयारीमा थिए। उनीहरू दलालमार्फत नेपाल आउन लागेको स्रोतको दाबी छ।

#भारतीय #उनी #रूप
दसैंपछि गुलजार बन्दै काठमाडौंका सडक National (Nepal)
National (Nepal)
3w ago

दसैंपछि गुलजार बन्दै काठमाडौंका सडक

दसैंका बेला सुनसानप्रायः देखिएका उपत्यकाका सडकमा शुक्रबारदेखि सार्वजनिक सवारीसाधन र पैदलयात्रुको चहलपहल बाक्लिएको हो।

#उपत्यका #बेला #सुनसानप्राय
यस वर्ष दसैंमा उपत्यकाको सवारी दुर्घटना कमी, मृत्युको संख्या पनि घट्यो National (Nepal)
National (Nepal)
3w ago

यस वर्ष दसैंमा उपत्यकाको सवारी दुर्घटना कमी, मृत्युको संख्या पनि घट्यो

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ। त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले घटेको छ।

#दुर्घटना #सवारी #घटे
नौमतीको तालमा सरायको रौनक National (Nepal)
National (Nepal)
3w ago

नौमतीको तालमा सरायको रौनक

अघिपछि सुनसान हुने ग्रामीण क्षेत्रहरू दसैँका अवसरमा हुने सराय नाचले गुञ्जायमान बनेका छन्। एकादशीदेखि पूर्णिमासम्म फरक–फरक ठाउँमा देखाइने नाच भेटघाट र व्यापारको गतिलो माध्यमसमेत बनेको छ।

#सराय #नाच #दसैँ
माटोको उर्वराशक्तिमा चुनौती, बागमतीमा संकलित ८३ प्रतिशत नमुनामा अम्लीयपन National (Nepal)
National (Nepal)
3w ago

माटोको उर्वराशक्तिमा चुनौती, बागमतीमा संकलित ८३ प्रतिशत नमुनामा अम्लीयपन

काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ, मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवरलगायतका व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रमा माटोमा अम्लीयपन बढ्दै गएको प्रयोगशालाले जनाएको छ।

#माटो #अम्लीयपन #प्रयोगशाला
अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति National (Nepal)
National (Nepal)
3w ago

अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति

फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

#आगलागी #फर्नेस #आयल
कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन National (Nepal)
National (Nepal)
3w ago

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन

बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ ।

#विसर्जन #बाँके #मूर्ति
ह्यारी ब्रुकको ११४ बलमै दोहोरो शतक, इंग्ल्यान्डको कीर्तिमान National (Nepal)
National (Nepal)
3w ago

ह्यारी ब्रुकको ११४ बलमै दोहोरो शतक, इंग्ल्यान्डको कीर्तिमान

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने इंग्ल्यान्डका पहिलो ब्याटर बनेका ब्रुकले २१ चौका र १० छक्कासहित २०२ रन बनाए ।

#दोहोरो #शतक #ब्रुक
Build #2612