Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12955 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

487 stories
हिमाल आरोहण र माउन्टेन गाइडमा सहकार्य गर्न नेपाल-इन्डोनेसियाबीच समझदारी National (Nepal)
National (Nepal)
2w ago

हिमाल आरोहण र माउन्टेन गाइडमा सहकार्य गर्न नेपाल-इन्डोनेसियाबीच समझदारी

नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ र इन्डोनेसियन माउन्टेनियरिङ फेडेरेसनबीच समझदारी भएको हो । समझदारीअनुसार दुवै संस्थाले पर्वतीय पथप्रदर्शन तथा पर्वतारोहणसम्बन्धी प्राविधिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नेछन् ।

#पर्वतीय #समझदारी #पथप्रदर्शक
सर्लाहीमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको पटका बरामद National (Nepal)
National (Nepal)
2w ago

सर्लाहीमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको पटका बरामद

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट विस्फोटक पदार्थ तथा पटका भित्रिन नदिन सीमामा कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ ।

#पटका #बरामद #भारत
फुलकोर्ट बैठकमा न्यायाधीशले उठाए ४ विषय National (Nepal)
National (Nepal)
2w ago

फुलकोर्ट बैठकमा न्यायाधीशले उठाए ४ विषय

प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको बैठकमा सापकोटासँगको भेट, ह्वाट्सएप संवाद, संवैधानिक इजलास र आचारसंहिताबारे अनुसन्धान गर्नुपर्ने आवाज उठ्यो।

#फुलकोर्ट #प्रधानन्यायाधीश #मनोजकुमार
फरार प्रतिवादी पत्ता लगाउन खटिएका थिए प्रहरी दम्पती, दुर्घटनामा श्रीमान्‌को मृत्यु National (Nepal)
National (Nepal)
2w ago

फरार प्रतिवादी पत्ता लगाउन खटिएका थिए प्रहरी दम्पती, दुर्घटनामा श्रीमान्‌को मृत्यु

रौतहटमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।

#दुर्घटना #मृत्यु #रौतहट
नागरिकता प्रमाणपत्रको प्रतिलिपि जहाँबाट पनि लिन सकिने National (Nepal)
National (Nepal)
2w ago

नागरिकता प्रमाणपत्रको प्रतिलिपि जहाँबाट पनि लिन सकिने

यसअघि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने अवस्थालाई सहज बनाउँदै नयाँ नियमावलीले अन्य जिल्लाबाट समेत सेवा लिन सक्ने बाटो खोलेको हो ।

#नागरिकता #प्रमाणपत्र #प्रतिलिपि
शनिबार अपराह्नपछि नेपालमा चक्रवात ‘अर्णव’ को प्रभाव कम हुने National (Nepal)
National (Nepal)
2w ago

शनिबार अपराह्नपछि नेपालमा चक्रवात ‘अर्णव’ को प्रभाव कम हुने

आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

#वर्षा #शनिबार #स्थान
इनम–न्यायाधीश प्रकरण र प्रधानन्यायाधीशको लेनदेनबारे छलफल गर्न फूलकोर्ट बैठक सुरु National (Nepal)
National (Nepal)
2w ago

इनम–न्यायाधीश प्रकरण र प्रधानन्यायाधीशको लेनदेनबारे छलफल गर्न फूलकोर्ट बैठक सुरु

फूलकोर्ट बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित छन् । उनी हाल विदेशमा रहेकाले बैठकमा सहभागी नभएकी हुन् ।

#न्यायाधीश #फूलकोर्ट #प्रधानन्यायाधीश
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप National (Nepal)
National (Nepal)
2w ago

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ।

#बंगलादेश #विकसित #मुलुक
पाँच सय ग्राम हेरोइन र पेस्तोलसहित तीन जना पक्राउ National (Nepal)
National (Nepal)
2w ago

पाँच सय ग्राम हेरोइन र पेस्तोलसहित तीन जना पक्राउ

ब्युरोका अनुसार बिहीबार दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारतीय नागरिक दीपककुमार बोसाकले साथमा रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गरेका थिए ।

#ब्युरो #उनी #नियन्त्रण
चक्रवात ‘अर्णव’को प्रभाव : तीन प्रदेशमा वर्षा, हिमपातको पनि चेतावनी National (Nepal)
National (Nepal)
2w ago

चक्रवात ‘अर्णव’को प्रभाव : तीन प्रदेशमा वर्षा, हिमपातको पनि चेतावनी

आज र भोलि कृषि कार्य तथा उच्च हिमाली यात्रा नगर्न, हिमपहिरो, हुरी, पहिरो र यातायात प्रभावित हुने जोखिममा सतर्क रहन आग्रह गरिएको छ।

#स्थान #हिमाली #चक्रवात
आईजीपी हटाउने हल्लाले हेडक्वार्टरमा तरंग National (Nepal)
National (Nepal)
2w ago

आईजीपी हटाउने हल्लाले हेडक्वार्टरमा तरंग

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार डाकेको उच्च अधिकृतहरूको आकस्मिक बैठक ५ घण्टासम्म चल्यो, बैठकमा संगठनविरुद्धका सवालमा एकजुट भएर सामना गर्ने प्रतिबद्धता

#महानिरीक्षक #कार्की #आईजीपी
इनम सापकोटासँग ‘कनेक्सन’ बाहिरिएपछि प्रधानन्यायाधीशले बोलाए फूल कोर्ट National (Nepal)
National (Nepal)
2w ago

इनम सापकोटासँग ‘कनेक्सन’ बाहिरिएपछि प्रधानन्यायाधीशले बोलाए फूल कोर्ट

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) बस्ने सूचना जारी भएको सर्वोच्च अदालतका एक अधिकृतले बताए ।

#सर्वोच्च-अदालत #फूल #कोर्ट
Build #2612