Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2486 Indexed in Feed
Read Count 12087 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

330 stories
खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता Business & Economy
Business & Economy
5d ago

खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

मेलामा नेपाली उत्पादन, परम्परागत खाद्य सामग्री, फूलमाला, माटाका भाँडा, रैथाने बाली र अल्लोका सामग्रीसहित २६ स्टल राखिएका छन्।

#मोजा #खाद्य #मेला
बाँकेका दुई पसलमा लागेको आगो ६ दमकलले दुई घण्टामा निभायो Business & Economy
Business & Economy
5d ago

बाँकेका दुई पसलमा लागेको आगो ६ दमकलले दुई घण्टामा निभायो

विद्युतको तार सर्ट भएर सुरु भएको आगो ६ वटा दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासपछि साढे दुई घण्टामा नियन्त्रणमा आयो।

#आगो #दमकल #घण्टा
गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन Business & Economy
Business & Economy
6d ago

गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन

इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले तिहारमा तीन सय किलो सयपत्री फूल बेच्ने लक्ष्यसहित प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन्।

#फूल #गोकर्ण #सयपत्री
प्रतिबन्ध छ, तर पनि पड्किइरहन्छ : कहाँबाट आउँछन् यी पटाका ? Business & Economy
Business & Economy
6d ago

प्रतिबन्ध छ, तर पनि पड्किइरहन्छ : कहाँबाट आउँछन् यी पटाका ?

प्रहरीले गैरकानुनी भन्दै पटाका बरामद गरिरहे पनि बजारमा सहज उपलब्धता र सार्वजनिक आतसबाजीले प्रतिबन्ध कार्यान्वयनमाथि प्रश्न उठाएको छ।

#पटा #बरामद #प्रतिबन्ध
२३ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति? Business & Economy
Business & Economy
6d ago

२३ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.५६मा, युरो रु १६७.७८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #मुद्रा #१६७
तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का Business & Economy
Business & Economy
6d ago

तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का

तिहारको पाँचदिने पर्वको पहिलो दिन धनतेरसमा सुनचाँदी किन्नु शुभ मानिने भए पनि महँगो मूल्यका कारण उपभोक्ताको आकर्षण घटेको व्यवसायीको गुनासो

#सुनचाँदी #बिक्री #सिक्का
विचार | भूराजनीतिक संकटको घानमा नेपालको श्रम बजार Business & Economy
Business & Economy
6d ago

विचार | भूराजनीतिक संकटको घानमा नेपालको श्रम बजार

आप्रवासी श्रमिकहरू देशको आर्थिक मेरुदण्ड भएकाले उनीहरूको सुरक्षा र मर्यादित रोजगारी नै नेपालको समृद्धिको पूर्वसर्त हो।

#आप्रवासी #श्रमिक #मेरुदण्ड
लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात Business & Economy
Business & Economy
6d ago

लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

#विद्युत-प्राधिकरण #विद्युत् #पिक
बाँकेका खेतबारी सयपत्रीले ढकमक्क Business & Economy
Business & Economy
6d ago

बाँकेका खेतबारी सयपत्रीले ढकमक्क

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार बाँकेमा फूलखेती गर्ने किसानहरू बढ्दै गएका छन् । घरायसी तथा निर्वाहमुखी प्रयोजनका लागि मात्र फूल लगाउने किसानहरू अहिले बजारलाई लक्षित गरेर व्यावसायिक खेती गर्न थालेका छन् ।

#फूल #बाँके #कृषि
आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण Business & Economy
Business & Economy
6d ago

आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्च माग १६५० मेगावाट पुगेको थियो ।

#विद्युत् #मेगावाट #तिहार
Build #2612