Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2484 Indexed in Feed
Read Count 11963 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

330 stories
२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति? Business & Economy
Business & Economy
4d ago

२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.५९मा, युरो रु १६९.०८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #मुद्रा #१६०
पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन Business & Economy
Business & Economy
4d ago

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दसैं र तिहारमा ७५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

#खेती #व्यावसायिक #फूल
बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम Business & Economy
Business & Economy
4d ago

बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम

नेपालगन्ज स्वीमिङ क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा १५ जनालाई पाँचदिने तालिम दिएको हो । तालिममा उद्धार र प्राथमिक उपचारसम्बन्धी सीप सिकाइएको थियो ।

#तालिम #पौडी #नेपालगन्ज
बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री Business & Economy
Business & Economy
4d ago

बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री

दोधारा चाँदनीका प्रेम रोकायाले चार वर्षदेखि गर्दै आएको फूल खेतीबाट यस वर्ष १० क्विन्टल हाराहारी उत्पादन गरेका छन् । उनले महेन्द्रनगर बजारमा प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा सयपत्री बिक्री गरिरहेका छन् ।

#फूल #प्रेम #सयपत्री
६ करोडको व्यवसाय खरानी भएपछि उठेको प्रकाशको उद्योग यात्रा Business & Economy
Business & Economy
4d ago

६ करोडको व्यवसाय खरानी भएपछि उठेको प्रकाशको उद्योग यात्रा

६ करोड रुपैयाँको लगानी खरानी भएपछि प्रकाशले उधारो मेसिनबाट थालेको व्यवसायमा अहिले तीन आउटलेट र ६५ कर्मचारी छन्।

#प्रकाश #व्यवसाय #खरानी
वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो Business & Economy
Business & Economy
5d ago

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ ।

#तेल #निर्यात #प्रशोधित
डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस Business & Economy
Business & Economy
5d ago

डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

तिहारमा सयपत्री फूलको माग बढे पनि ढुवानी, बजार व्यवस्थापन र प्राविधिक ज्ञानको अभावमा डडेलधुराका किसानले उत्पादनअनुसार आम्दानी लिन सकेका छैनन् ।

#डडेलधुरा #फूल #किसान
कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश Business & Economy
Business & Economy
5d ago

कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश

आठ हजार क्विन्टल धान किन्ने कोटा पाएको खाद्यको महेन्द्रनगर कार्यालयले बिहीबार एकैदिन तीन सयभन्दा बढी टोकन बाँड्यो, किसानको चाप धेरै भएपछि थप कोटा नआएसम्म खरिद स्थगित गरिएको छ।

#टोकन #धान #कोटा
पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्‌को व्यावसायिक उत्पादन सुरु Business & Economy
Business & Economy
5d ago

पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्‌को व्यावसायिक उत्पादन सुरु

परीक्षण उत्पादन थालेको करिब एक महिनापछि ३.३ मेगावाट क्षमतामा व्यावसायिक उत्पादन सुरु भएको हो ।

#जलविद्युत् #उत्पादन #व्यावसायिक
Build #2612