Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12955 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

334 stories
सुन्तला र तरकारीले फेरिँदै सल्यानको अर्थतन्त्र Business & Economy
Business & Economy
1w ago

सुन्तला र तरकारीले फेरिँदै सल्यानको अर्थतन्त्र

सुन्तला र बेमौसमी तरकारीको व्यावसायिक उत्पादनबाट सल्यानमा वार्षिक करोडौँ रुपैयाँ भित्रिँदा किसानको जीवनस्तर र स्थानीय अर्थतन्त्र सुधारिएको छ।

#अर्थतन्त्र #सुन्तला #सल्यान
१६ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति? Business & Economy
Business & Economy
1w ago

१६ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५२.२३मा, युरो रु १६९.८९मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #मुद्रा #१६९
कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो Business & Economy
Business & Economy
1w ago

कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब ५ करोड रुपैयाँ थियो

#नाफा #त्रैमास #अवधिमा
३० खर्ब नाघ्यो सार्वजनिक ऋण Business & Economy
Business & Economy
1w ago

३० खर्ब नाघ्यो सार्वजनिक ऋण

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सरकारले १ खर्ब २३ अर्ब ऋण संकलन गर्दा साँवा–ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी

#खर्ब #संकलन #भुक्तानी
पहिलो त्रैमासको बैंकको वित्तीय अवस्था, हेर्नुस् ८ सूचकमा Business & Economy
Business & Economy
1w ago

पहिलो त्रैमासको बैंकको वित्तीय अवस्था, हेर्नुस् ८ सूचकमा

पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब ५ करोड रुपैयाँ थियो ।

#नाफा #त्रैमास #अवधिमा
बैंकको नाफा ४६ प्रतिशत बढ्यो, कुन बैंकको नाफा कति ? Business & Economy
Business & Economy
1w ago

बैंकको नाफा ४६ प्रतिशत बढ्यो, कुन बैंकको नाफा कति ?

साउनदेखि असोजसम्ममा २० वटा वाणिज्य बैंकले १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको नाफा ४६.१३ प्रतिशतले बढेको छ ।

#नाफा #त्रैमास #अवधिमा
विराटनगरमा अल्टिमा लाइफस्टाइल १२औँ आउटलेट Business & Economy
Business & Economy
1w ago

विराटनगरमा अल्टिमा लाइफस्टाइल १२औँ आउटलेट

नयाँ आउटलेटसँगै ब्रान्डले पूर्वी नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउने कम्पनीको लक्ष्य छ । यसमार्फत नवीन प्रविधि, आकर्षक डिजाइनका स्मार्टवाच र गुणस्तरीय अडियो उत्पादनहरू ग्राहकसम्म अझ सहज रूपमा पुर्‍याइनेछ।

#ब्रान्ड #आउटलेटसँगै #पूर्वी
नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ? Business & Economy
Business & Economy
1w ago

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । यसबाहेक एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिने कम्पनीको भनाइ छ ।

#मोटरसाइकल #स्कुटर #यामाहा
सुदूरपश्चिमका ५१ युवा नवउद्यमी छनोट, लगानीकर्तासँग जोडिने Business & Economy
Business & Economy
1w ago

सुदूरपश्चिमका ५१ युवा नवउद्यमी छनोट, लगानीकर्तासँग जोडिने

क्याम्पसका प्रा.डा. राजेन्द्रवीर चन्दका अनुसार कैलाली बहुमुखी क्याम्पस र अन्य क्याम्पसबाट ३५–३५ जना गरी ७० जना छनोट गर्ने लक्ष्य राखिएको थियो । तर, प्रतिस्पर्धाबाट ५१ जना मात्रै छनोट भएका छन् ।

#क्याम्पस #छनोट #चन्द
पाँच फिट हिउँ छिचोल्दै ताक्लाकोटबाट फर्किए दार्चुलाका व्यापारी Business & Economy
Business & Economy
1w ago

पाँच फिट हिउँ छिचोल्दै ताक्लाकोटबाट फर्किए दार्चुलाका व्यापारी

हिउँले बाटो पुरिएपछि २० जना मानिस र १०० वटा याक तथा झुपु परिचालन गरेर दुई दिनमा बाटो खोलियो ।

#हिउँ #ताक्लाकोट #फर्किए
गोदावरी फूल प्रदर्शनीको अवधि दुई दिन थप Business & Economy
Business & Economy
1w ago

गोदावरी फूल प्रदर्शनीको अवधि दुई दिन थप

फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले शुक्रबार र शनिबार पानीले प्रभावित गरेकाले अब मेला बुधबारसम्म चल्ने बताए ।

#फ्यान #शुक्रबार #शनिबार
Build #2612