Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12944 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

334 stories
कारोबारमा आएयता पहिलो पटक घट्यो बेनी हाइड्रोको सेयर मूल्य Business & Economy
Business & Economy
1w ago

कारोबारमा आएयता पहिलो पटक घट्यो बेनी हाइड्रोको सेयर मूल्य

गत २९ असोजबाट कारोबारमा आएको बेनीको सेयरमा लगानीकर्तालाई ७ गुणाभन्दा बढी नाफा भइसकेको छ ।

#असोज #लगानीकर्ता #नाफा
कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा Business & Economy
Business & Economy
1w ago

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

#कारागार #सुरुङ #कैदीबन्दी
जुम्ली मार्सीको बढ्दो बजार माग, घट्दो उत्पादन Business & Economy
Business & Economy
1w ago

जुम्ली मार्सीको बढ्दो बजार माग, घट्दो उत्पादन

गाउँको चुलाेदेखि सहरका होटल र अन्तर्राष्ट्रिय बजारसम्म लोकप्रियता बढ्दै गए पनि रोगकिराको प्रकोप र उत्पादन लागतले किसानलाई मार्सी धान उत्पादन गर्न चुनौती बढ्दै गएको छ ।

#मार्सी #उत्पादन #धान
सेयर कारोबारको क्रममा आज मंगलबार हेर्नुपर्ने यी हुन् २ कम्पनी Business & Economy
Business & Economy
1w ago

सेयर कारोबारको क्रममा आज मंगलबार हेर्नुपर्ने यी हुन् २ कम्पनी

मकर जितुमाया सुरी हाइड्रोपावरले लाभांश घोषणा गरेपछि सेयर मूल्य बढेको छ भने घलेम्दी हाइड्रोपावरमा ठूलो आयोजनामा लगानी गर्ने योजनाका कारण उच्च कारोबार भइरहेको छ ।

#हाइड्रोपावर #मकर #सुरी
भिभोको नयाँ स्मार्टफोन भी ८० सार्वजनिक Business & Economy
Business & Economy
1w ago

भिभोको नयाँ स्मार्टफोन भी ८० सार्वजनिक

जाइस क्यामेरा, ७,२०० एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधासहितको फोनको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

#९९९ #जाइस #क्यामेरा
कुवेतमा रोजगारदाताले श्रमिकको तलबबाट १० प्रतिशतभन्दा बढी रकम कटाउन नपाउने Business & Economy
Business & Economy
1w ago

कुवेतमा रोजगारदाताले श्रमिकको तलबबाट १० प्रतिशतभन्दा बढी रकम कटाउन नपाउने

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (पीएएम) ले श्रम कानुनअनुसार रोजगारदाताले श्रमिकको तलबबाट गर्न पाउने कटौतीको सीमा स्पष्ट पार्दै यस्तो व्यवस्था रहेको जनाएको हो ।

#कुवेत #रोजगारदाता #श्रमिक
नाफा सुरक्षित गर्दै लगानीकर्ता, एक वर्षकै उचाइ छोएर घट्यो बैंकिङ समूह Business & Economy
Business & Economy
1w ago

नाफा सुरक्षित गर्दै लगानीकर्ता, एक वर्षकै उचाइ छोएर घट्यो बैंकिङ समूह

३ कारोबार दिनदेखि २७०० विन्दु परीक्षण गरिरहेको नेप्से शुक्रबार २७१३ सम्म पुगे पनि त्यहाँ टिक्न नसकेपछि नाफा सुरक्षित गर्ने क्रम बढेको छ ।

#शेयर-बजार #नेप्से #नाफा
Build #2612