युक्रेनको निप्रो रेलवे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु
काठमाडौं । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार जेट इन्जिनयुक्त रुसी ड्रोनले भीड...