Technology
भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या ६
काठमाडौं – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको इभी दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्करकुमार मण...