Technology
आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि संस्कृति विर्सनु हुन्न : गृहमन्त्री
ललितपुर- गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पाट...