Sports
इफ्तिकार र हुनेन पाकिस्तान फर्किँदै, श्रीलंका र बंगलादेशका दुई खेलाडी जनकपुर बोल्ट्समा जोडिए
काठमाडौं । पाकिस्तानको क्रिकेट बोर्ड (पीसीबी) को आर्थिक शर्तका कारण जनकपुर बोल्ट्समा आबद्ध दुई पाकिस्तानी खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएका छन् । अनुभवी अलराउन्डर इफ्तिकार अहमद र युव...