National (Nepal)
पोखराको लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’, एकै रातमा ३१ जना पक्राउ
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा अवैध तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत एकै रातमा ३१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले कात्...