National (Nepal)
पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
काठमाडौं – पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति अनियन्त्रित भई स...