Education & Youth
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल
काठमाडौ - प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आज दुई वटा तस्विर भाइरल भएका छन् । उनले लुसीफरको गीतसहित आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको जुल्फीवाला फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । ...